Christian Journalist Fellowship Nepal- CJF Nepal

Christian Journalist Fellowship Nepal- CJF Nepal " A common fellowship of Christian Journalist"

03/11/2025
22/10/2025

शिर्षकः धैर्यपूर्वक पर्खनु (१)मिति ः बुधवार – ०५ कात्तिक २०८२सत्य कुरा भन्नुपर्दा, जीवनमा धेरै पर्खाइहरू हुन्छन्...

15/10/2025

शिर्षकः प्रभु ! नम्र हुन गाह्रो छमिति ः बुधबार – २९ असोज २०८२नम्रता, कोमलता र धैर्य — यी त हामी सबैको गुणहरूको सूचीक...

मिशन सेवाको लागी एक अवसरहामी तपाईंलाई गो कन्फ्रेन्स २०२५ (Go Conference 2025) मा आमन्त्रण गर्न पाउँदा अत्यन्तै खुसी छौँ।...
14/10/2025

मिशन सेवाको लागी एक अवसर

हामी तपाईंलाई गो कन्फ्रेन्स २०२५ (Go Conference 2025) मा आमन्त्रण गर्न पाउँदा अत्यन्तै खुसी छौँ। यो सम्मेलन विश्वभरका मण्डली अगुवाहरू र मिसनमा रुचि राख्ने विश्वासीहरूको लागि एउटा विशेष सम्मेलन हो।

यस मिसन सम्मेलनको उद्देश्य तपाईंलाई विभिन्न मिसन एजेन्सीहरूबाट सुन्ने र सिक्ने अवसर प्रदान गर्न, तपाईंको आफ्नै सेवकाइको दर्शन बाँड्न, र परमेश्वरको मिसनको लागि एउटै हृदय भएका अरूसँग बलियो सम्बन्ध स्थापित गर्न एउटा अर्थपूर्ण मञ्च उपलब्ध गराउनु हो।

आउनुहोस विश्वव्यापी मिशनका लागी हामी सँगै मिलेर काम गर्ने नयाँ अवसरहरू र वृद्धिका सम्भावनाहरू यस सम्मेलनमा खोज्नेछौँ।

सम्मेलनको मिति:
यहि कार्तिक ११ गते देखि १३ गते (October 28 देखि 30 तारिख)
बार: मंगलबार देखि बिहिबार )
स्थान : क्रस वे चर्च (Crossway Church) एकान्तकुना ललितपुर
समय: बिहान ८ बजे देखि साँझ ६ बजे सम्म
सुचना : तिनै दिनका लागी बिहानको खाना, खाजा, र साँझको खानाको व्यवस्था छ !
दर्ता शुल्क: रु. ५०० मात्र

सिट सिमित भएकोले शिघ्र दर्ता गर्नु हुन अनुरोध गर्दछौं ।

कार्यक्रम व्यवस्थापन समितिको तर्फबाट:
सम्पर्क: निरोज तोलाङे – ९८२३३८६१४५/ पा. पावल श्रेष्ठ – ९८०१८७६६०१

https://youtu.be/dfTnHG1rKmg?si=e_v1jySHbVnVJCoz
30/09/2025

https://youtu.be/dfTnHG1rKmg?si=e_v1jySHbVnVJCoz

शीर्षकः तपाईंको अत्यन्त अकल्पनीय सपनामितिः मंगल – १४ असोज २०८२मानव जीवनका सबैभन्दा दुःखद अवस्थामध्ये एउटा हो– .....

26/09/2025

Address

Lalitpur
46650

Alerts

Be the first to know and let us send you an email when Christian Journalist Fellowship Nepal- CJF Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Christian Journalist Fellowship Nepal- CJF Nepal:

Share