30/10/2025
यस किवानिज क्लब अफ अन्नपूर्ण नेपालका बर्ष २०२५-२६ का अध्यक्ष , किवानिज क्लब अफ बिरेन्द्रनगरका बर्ष २०२३-२४ का अध्यक्ष तथा किवानिज चिल्ड्रेन फन्ड नेपालका निबर्तमान कोषाध्यक्ष श्री आश्मा खत्री ज्यु किवानिज नेपाल डिस्ट्रीक्टको Additional Treasurer मा मनोनित हुनुभएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं ।
रामहरि सुवेदी
डिस्ट्रीक्ट गभर्नर इलेक्ट , किवानिज नेपाल डिस्ट्रीक्ट ,
संस्थापक अध्यक्ष तथा
किवानिज क्लब अफ अन्नपूर्ण नेपाल परिवार