Thaina Tole Sudhar Samittee

Thaina Tole Sudhar Samittee social organization

26/08/2024

थैना टोल सुधार समिति
मिति २०८१ भाद्र १५ गते जुग्ह चरेको दिन स्वयम्भू महाचैत्यमा धाःबाजा (कजिबाजा)सँगै गंचाहिल्यो कार्यक्रम र महामञ्जुश्रीको प्राङ्गणमा भजन प्रस्तुति कार्यक्रममा सहभागी हुन हार्दिक अनुरोध गर्दछौं ।

बसको लागी भेला हुने स्थान थैना टोल
बिहान ७:०० बजे
टिकट दर रु ७००मात्र
टिकट सिमित भएकोले यही आउँदो बिहिबारसम्म मात्र टिकट वितरण गरिने जानकारी गराउँदछौं।

Address

Lalitpur
LALITPUR

Website

Alerts

Be the first to know and let us send you an email when Thaina Tole Sudhar Samittee posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share