इसरा नेपाल - Issara Nepal

इसरा नेपाल  - Issara Nepal इसरा = स्वतन्त्रता

‘"इसरा" शब्दको अर्थ संस्कृतमा स्वतन्त्रता हो। हाम्रो लक्ष्य भनेको प्रवासी कामदारहरूलाई आफ्ना अधिकारबारे पूर्ण जानकारी दिनु हो, जसले गर्दा उनीहरूले सुसूचित भएर निर्णय लिन, बोल्न र आवश्यक परेको बेला सहयोग खोज्न सकून्।

हामी एक स्वतन्त्र र गैर नाफामूखी संस्था हौं। हामी थाइल्याण्ड र मलेसियामा कार्यरत प्रवासी श्रमिकहरूको अवस्था सुधार गर्न काम गर्छौं। साथै, हामी म्यानमार, कम्बोडिया, लाओस, भियतनाम र नेपा

लबाट हुने श्रमिक भर्ना प्रक्रियालाई श्रमिकको अनुभव र रोजगारदातासँगको सहकार्यबाट सुदृढ पार्छौं।

हाम्रो उद्देश्य श्रमिकहरूका लागि एउटा सुरक्षित वातावरण बनाउनु हो, जहाँ उनीहरूको आवाजको सुनुवाइ होस्। यसका लागि हामीले २४ सै घण्टा, सातै दिन नि:शुल्क संचार माध्यम उपलब्ध गराएका छौं।

18/03/2026
मध्यपूर्वमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा विशेष अपिल! 🙏.......   fans Embassy of Nepal, State of K...
28/02/2026

मध्यपूर्वमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा विशेष अपिल! 🙏.......
fans Embassy of Nepal, State of Kuwait Embassy of Nepal, United Arab Emirates Embassy of Nepal, Doha, State of Qatar Embassy of Nepal, Riyadh नेपाली राजदूतावास, रियाद

17/02/2026

fans

हामीले हरेक दिन मलेसियामा कार्यरत नेपाली सुरक्षा गार्डहरूबाट विभिन्न समस्या सम्बन्धी फोन कल र सन्देशहरू प्राप्त गरिरहेका...
13/02/2026

हामीले हरेक दिन मलेसियामा कार्यरत नेपाली सुरक्षा गार्डहरूबाट विभिन्न समस्या सम्बन्धी फोन कल र सन्देशहरू प्राप्त गरिरहेका छौं। उहाँहरूले भोगिरहेका दुःख, पीडा र चुनौतीहरू अत्यन्तै गम्भीर छन्।

यस विषयमा नेपाल सरकार तथा मलेसियास्थित नेपाली दूतावासले गम्भीरतापूर्वक ध्यान दिई त्यहाँ रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको भावना र समस्यालाई तत्काल सम्बोधन गरियोस् भन्ने हाम्रो हार्दिक अनुरोध छ।

#मलेसियामा_नेपाली, #सुरक्षा_गार्ड_समस्या, #प्रवासी_नेपाली, #नेपाली_कामदारको_अधिकार, #नेपालीको_आवाज

१ फागुन, काठमाडौं । मलेसियामा हाल १ लाखभन्दा बढी नेपाली सुरक्षा गार्ड कार्यरत छन् । महिनाको ३० दिन नै हरेक दिन १२ घ....

12/02/2026

माया साटासाट गरौँ तर OTP र Password होइन है।!!

#नेपालप्रहरी

  fans Jibiko Media - जीविको मिडिया
10/02/2026

fans Jibiko Media - जीविको मिडिया

https://www.youtube.com/watch?v=MAZo-gFjSUs @top fans TechPana
05/02/2026

https://www.youtube.com/watch?v=MAZo-gFjSUs @top fans TechPana

Are you looking for a job or seeking workers? Both can be found in one place. The government has launched the "Shramsansar" platform, available as a website ...

🚨 सावधान! थाइल्याण्ड भन्दै म्यानमार पुर्‍याइने डरलाग्दो गिरोह सक्रिय! 🚨​थाइल्याण्डमा 'डाटा इन्ट्री'को काम भन्दै नेपाली य...
02/02/2026

🚨 सावधान! थाइल्याण्ड भन्दै म्यानमार पुर्‍याइने डरलाग्दो गिरोह सक्रिय! 🚨
​थाइल्याण्डमा 'डाटा इन्ट्री'को काम भन्दै नेपाली युवाहरूलाई म्यानमार र कम्बोडिया पुर्‍याएर बन्धक बनाउने क्रम बढेको छ। हालै ४ जनाको उद्धार गरिएको छ। धेरै पैसाको लोभमा नपरौँ, बुझेर मात्र पाइला चालौँ! 🙏 The Embassy of Nepal in Bangkok NRNA Thailand NRNA Cambodia

Address

Lalitpur

Alerts

Be the first to know and let us send you an email when इसरा नेपाल - Issara Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share