Lamatar youth club

Lamatar youth club youth for change

सुशासन, स्थायित्व र राजनितिक परिवर्तनका क्रममा हालै भएको आन्दोलनमा शहादत प्राप्त गरेका नेपाल आमाका वीर सपुतप्रति हार्दिक...
12/09/2025

सुशासन, स्थायित्व र राजनितिक परिवर्तनका क्रममा हालै भएको आन्दोलनमा शहादत प्राप्त गरेका नेपाल आमाका वीर सपुतप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं ।

🚨 समुदायिक सूचना 🚨महालक्ष्मी नगरपालिका  अन्तर्गत लुभू ,लामाटार ,सिस्नेरी  मा हालसालै चोरीको घटनाहरू बढ्दै गएको जानकारी प...
10/09/2025

🚨 समुदायिक सूचना 🚨

महालक्ष्मी नगरपालिका अन्तर्गत लुभू ,लामाटार ,सिस्नेरी मा हालसालै चोरीको घटनाहरू बढ्दै गएको जानकारी प्राप्त भएको छ।

👉 सम्पूर्ण समुदायलाई सर्तक रहन अनुरोध गर्दछौँ।
👉 अपरिचित व्यक्तिहरूप्रति सचेत रहनुहोस्।
👉 शंकास्पद गतिविधि देखिए तत्काल नजिकैको प्रहरी चौकी , नेपाली सेना वा स्थानीय टोललाई जानकारी गराउनुहोस्।

सचेत नागरिकको तर्फबाट अनुरोध 🙏
#सचेतनागरिकबाटो #समुदायिकसुरक्षा #लामाटार

25/11/2024
सबै टोलबासिन्दाहरू उपस्थित भईदिनु हुन अनुरोध गर्दछौं ।
06/06/2024

सबै टोलबासिन्दाहरू उपस्थित भईदिनु हुन अनुरोध गर्दछौं ।

Address

Lamatar
Lalitpur

Telephone

+9779803678933

Website

Alerts

Be the first to know and let us send you an email when Lamatar youth club posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share