04/02/2025
क्वाइनोनिया पाटन मण्डलीका वरिष्ठ पास्टर रेभ. डा. मंगलमान महर्जनकाे पास्टरीय सेवकाईकाे ४०औं बर्षको उपलक्ष्यमा परमेश्वरलाई धन्यवादसाथ क्वाइनोनिया समाज सेवा नेपालकाे आयाेजनामा ५२औं रक्तदान कार्यक्रम क्वाइनोनिया पाटन मण्डलीका जवान संगतिकाे सहकार्यमा हुन गैरहेकाेले सम्पुर्ण विस्वासीजन सहभागी भैदिनुहुन हार्दिक अनुराेध गर्दछाैं ।