Lalitpur Mobile Business Organisation

Lalitpur Mobile Business Organisation lalitpur mobile business organisation is a non profit organization fully dedicated for all mobile retailer ls of lalitpur.

सूचना सूचना सूचना।
25/12/2025

सूचना सूचना सूचना।

सम्पूर्ण साथी हरूलाई हार्दिक निमन्त्रणा यो कार्यक्रममा सहभागी हुन लाई अनुरोध छ ।
25/12/2025

सम्पूर्ण साथी हरूलाई हार्दिक निमन्त्रणा
यो कार्यक्रममा सहभागी हुन लाई अनुरोध छ ।

09/09/2025

हिजो भएको घटना मा सहिद हुने सम्पूर्ण नेपाली प्रति श्रद्धाञ्जली अर्पित गर्दै आज ललितपुरमा रहेको सम्पूर्ण मोबाइल पसल हरू बन्द गरि साथ र समर्थन जनाउन हार्दिक अनुरोध गरिन्छ I

धन्यवाद
नेपाल को जय होस!

यस संस्थाका अध्यक्ष श्री सन्तोष घिमिरे लाई जन्मदिनको धेरै शुभकामना lSantosh Ghimire
04/03/2025

यस संस्थाका अध्यक्ष श्री सन्तोष घिमिरे लाई जन्मदिनको धेरै शुभकामना l

Santosh Ghimire

तेस्रो वार्षिक साधारसभामा सम्पूर्ण साथीहरु लाई स्वागत छ |
06/01/2024

तेस्रो वार्षिक साधारसभामा सम्पूर्ण साथीहरु लाई स्वागत छ |

विजेता हरु सबैलाई हार्दिक बधाई एवम् आगामी दिनमा पनि यस्तै साथ र सहयोग को अपेक्षा गर्दछौं l
26/11/2023

विजेता हरु सबैलाई हार्दिक बधाई एवम् आगामी दिनमा पनि यस्तै साथ र सहयोग को अपेक्षा गर्दछौं l

सबै लाई निमन्त्रणा छ है lहाम्रो उपहार वितरण कार्यक्रम lसाथै facebook मा लाईभ पनि हुनेछ l
23/11/2023

सबै लाई निमन्त्रणा छ है l
हाम्रो उपहार वितरण कार्यक्रम l

साथै facebook मा लाईभ पनि हुनेछ l

ललितपुर उद्योग वाणिज्य संघको ४४ औं वार्षिक साधारण सभा एवं निर्वाचनबाट अध्यक्ष पदमा निर्वाचित हुनुहुने  विश्वराज बज्राचार...
08/10/2023

ललितपुर उद्योग वाणिज्य संघको ४४ औं वार्षिक साधारण सभा एवं निर्वाचनबाट अध्यक्ष पदमा निर्वाचित हुनुहुने विश्वराज बज्राचार्य, वरिष्ठ उपाध्यक्षमा शुसन महर्जन, उपाध्यक्ष त्रयमा आपुलाल अवाले, सुनिल शाक्य हाण्टाई, रमेश सिं महर्जन, महा-सचिवमा भूमिनन्दन कर्माचार्य, कोषाध्यक्षमा राजु महर्जन लगायत निर्वाचित सम्पूर्ण कार्यसमिति सदस्यहरुलाई हार्दिक बधाई एवं सफल कार्यकालको शुभकामना !!!

07/10/2023

के आज ललितपुर उद्योग वाणिज्य संघ को चुनाब मा भोट हाल्न जानु भयो ?

कृपया चुनाब मा भाग लिई आफ्नो अमूल्य मत को उचित प्रयोग गर्नु हुन सम्पूर्ण सदस्य साथीहरु लाई हार्दिक अनुरोध छ ।

25/09/2023

आदरणिय ग्राहक महानुभाव हरु कृपया ललितपुर मा मोबाइल खरिद गर्दा उपहार cupon लिन नबिर्सनु होला ।

विक्रेता साथीहरु :
आफ्नो पसल को नाम लेख्न नभुल्नु होला
साथै मोबाइलको ब्रान्ड र मोडेल नं पनि टिपेर सहयोग गरिदिनु होला |

शुभ विजया दशमी ,तिहार तथा छठ को शुभकामना सहित ललितपुर मोबाइल व्यवसाय संस्था ले सम्पूर्ण ग्राहक वर्ग मा उपहार कार्यक्रम ल...
20/09/2023

शुभ विजया दशमी ,तिहार तथा छठ को शुभकामना सहित
ललितपुर मोबाइल व्यवसाय संस्था ले सम्पूर्ण ग्राहक वर्ग मा उपहार कार्यक्रम ल्याएको छ ।

कृपया आफ्नो मोबाइल को विल र अर्ध कत्ति लिन नबिर्सनु होला ।

कर सचेतना तथा बैंकिङ कसुर कार्यक्रम सुरु भएको छ ।
08/09/2023

कर सचेतना तथा बैंकिङ कसुर कार्यक्रम सुरु भएको छ ।

Address

Pulchowk
Lalitpur

Opening Hours

11:00 - 14:00

Telephone

+9779851247501

Website

Alerts

Be the first to know and let us send you an email when Lalitpur Mobile Business Organisation posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share