11/06/2025
हिजो मिति २०८२ जेठ २७ गतेका दिन बसेको Engineering Students' Society of Syangja (ESSOS) को बैठक मार्फत निम्नानुसार भूमिकामा भाइ बहिनीहरू मनोनित हुनु भएको छ ।
उहाँहरुलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै यस समाजलाई अझै उच्च स्थानमा पुर्याउनु हुनेछ भन्नेमा विश्वस्त छौँ ।
१. अध्यक्ष - Abriti Tiwari
२. उपाध्यक्ष - Aayush Pandey
३. सचिव - Sachin Khanal
४. कोषाध्यक्ष - Manisha Dumre
५. सह सचिव - Raj Paudel, Aashish Kafle
६. Event Manager - Sambhab Regmi
७. Library Incharge - Mukesh Pangeni
८. IT Coordinator - Abhishek Adhikari
९. Social Media Manager - Prayusha Pokhrel, Saurav Gaudel
सदस्यहरु:
Nishan Bhattarai
Ojashwi Bhandari
Prashamsa Aryal
Proxima Neupane
Ruby Bhattarai
Sushil Adhikari
Ashutosh Thapa
तथा स्याङ्जा प्रति सद्भाव राख्ने सम्पूर्ण स्याङ्जाली हरु ।