Mudita Sewa Griha

Mudita Sewa Griha MUDITA -means to be willingly serving and be merry in on successful achievements of others.

Inspired by potential support of friends and well wishers with essence of Mudita feelings, Mudita Sewa Griha, established in February 2009, has aimed to assure access to quality education to orphan girl children, help create a home away from home for senior women citizen with residential as well as daycare service and provide vocational empowerment for livelihood to single women for increased self

independence. All in all, create a supportive family environment for less privileged orphan girls, single women and senior women citizens, helping them to live a better life of respect and increased opportunities.

२०८३-४-२० गते श्री दुर्गा देवी प्रधान ज्यु लाई जन्मदिन को शुभकामना साथै यस  मुदिता सेवा गृहमा बस्नु हुने सम्पुर्ण परिवार...
07/08/2026

२०८३-४-२० गते श्री दुर्गा देवी प्रधान ज्यु लाई जन्मदिन को शुभकामना साथै यस मुदिता सेवा गृहमा बस्नु हुने सम्पुर्ण परिवारलाई दिउँसो को खाजा ब्यवस्था गर्दिनु भएकोमा उहाँ लगायत उहाँहरुको सम्पुर्ण परिवार प्रति कृतज्ञता ब्यक्त गर्दछौं | See less

२०८३-०४-२० गते स्व. श्री क्षेत्र कुमारी जाेशी ज्यूको पुन्यतिथिको अवसरमा हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौं र उहाँको आत्...
07/08/2026

२०८३-०४-२० गते स्व. श्री क्षेत्र कुमारी जाेशी ज्यूको पुन्यतिथिको अवसरमा हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौं र उहाँको आत्माको चिर शान्तिको कामना गर्दछौं साथै यसै अवसरमा श्री तारा मान जाेशी ज्यूले यस मुदिता सेवा गृहमा बस्नु हुने सम्पूर्ण परिवारलाई बिहान काे खाना व्यवस्था गराईदिनु भएकोमा उहाँ लगायत उहाँहरुको सम्पुर्ण परिवार प्रति कृतज्ञता ब्यक्त गर्दछौं |

२०८३-०४ -१५ गते सेन्ट जेभियर्स कलेज, काठमाण्डाै शाखा बाट भाई बहिनि हरु आउनु भई यस मुदिता सेवा गृहमा आश्रित आमाहरुसंग अन्...
03/08/2026

२०८३-०४ -१५ गते सेन्ट जेभियर्स कलेज, काठमाण्डाै शाखा बाट भाई बहिनि हरु आउनु भई यस मुदिता सेवा गृहमा आश्रित आमाहरुसंग अन्तर्क्रियात्मक, मनोरन्जानात्मक कार्यक्रमहरु गरि दिनु भएकोमा सेन्ट जेभियर्स कलेज, काठमाण्डाै शाखा लाई हृदय देखि धन्यवाद दिन चाहन्छु ।

२०८३-०४-१३ गते स्व. श्री समिता अमात्य ज्यूको पुन्यतिथिको अवसरमा हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौं र उहाँको आत्माको चिर...
30/07/2026

२०८३-०४-१३ गते स्व. श्री समिता अमात्य ज्यूको पुन्यतिथिको अवसरमा हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौं र उहाँको आत्माको चिर शान्तिको कामना गर्दछौं साथै यसै अवसरमा श्री सुमित अमात्य ज्यूले यस मुदिता सेवा गृहमा बस्नु हुने सम्पूर्ण परिवारलाई बिहान काे खाना व्यवस्था गराईदिनु भएकोमा उहाँ लगायत उहाँहरुको सम्पुर्ण परिवार प्रति कृतज्ञता ब्यक्त गर्दछौं | See less

यस मुदिता सेवा गृहमा गुरु पुर्णिमाको अवसरमा संगीत शिक्षक गुरु श्री  दिपक बज्राचार्य ज्युलाई  पुजा र सम्मान गरि गुरु पुर्...
30/07/2026

यस मुदिता सेवा गृहमा गुरु पुर्णिमाको अवसरमा संगीत शिक्षक गुरु श्री दिपक बज्राचार्य ज्युलाई पुजा र सम्मान गरि गुरु पुर्णिमा मनाउदै गरेको
केहि झलकहरु ।

२०८३-४-१३ गते श्री रमिता मानन्धर ज्यु लाई जन्मदिन को शुभकामना का साथै यस मुदिता सेवा गृहमा बस्नु हुने सम्पुर्ण परिवारलाई...
30/07/2026

२०८३-४-१३ गते श्री रमिता मानन्धर ज्यु लाई जन्मदिन को शुभकामना का साथै यस मुदिता सेवा गृहमा बस्नु हुने सम्पुर्ण परिवारलाई बिहानको खानाको ब्यवस्था गर्दिनु भएकोमा उहाँ लगायत उहाँहरुको सम्पुर्ण परिवार प्रति कृतज्ञता ब्यक्त गर्दछौं | See less

२०८३-०४-१२ गते  यस मुदिता सेवा गृहमा आमाहरू लाई मेहेन्दी लगाउने कार्यक्रम गरिएका केहि झलकहरु ।
30/07/2026

२०८३-०४-१२ गते यस मुदिता सेवा गृहमा आमाहरू लाई मेहेन्दी लगाउने कार्यक्रम गरिएका केहि झलकहरु ।

२०८३-४-०८ गते श्री Lions Club Of Kathmandu Parikalpana र  IFF Nepal ले यस मुदिता सेवा गृहमा बस्नु हुने सम्पुर्ण परिवारला...
27/07/2026

२०८३-४-०८ गते श्री Lions Club Of Kathmandu Parikalpana र IFF Nepal ले यस मुदिता सेवा गृहमा बस्नु हुने सम्पुर्ण परिवारलाई बिहानको खाना र दिउँसाे काे खाजा ब्यवस्था गर्दिनु भएकोमा उहाँ लगायत उहाँहरुको सम्पुर्ण परिवार प्रति कृतज्ञता ब्यक्त गर्दछौं |

२०८३-४-०५ गते श्री सरिता यादव ज्यु लाई जन्मदिन को शुभकामना का साथै यस मुदिता सेवा गृहमा बस्नु हुने सम्पुर्ण परिवारलाई बि...
23/07/2026

२०८३-४-०५ गते श्री सरिता यादव ज्यु लाई जन्मदिन को शुभकामना का साथै यस मुदिता सेवा गृहमा बस्नु हुने सम्पुर्ण परिवारलाई बिहानको खानाको ब्यवस्था गर्दिनु भएकोमा उहाँ लगायत उहाँहरुको सम्पुर्ण परिवार प्रति कृतज्ञता ब्यक्त गर्दछौं |

२०८३-०४-०२ गते स्व. श्री पुष्प मान प्रधान ज्यूको पुन्यतिथिको अवसरमा हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौं र उहाँको आत्माको...
23/07/2026

२०८३-०४-०२ गते स्व. श्री पुष्प मान प्रधान ज्यूको पुन्यतिथिको अवसरमा हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौं र उहाँको आत्माको चिर शान्तिको कामना गर्दछौं साथै यसै अवसरमा श्री दुर्गा देवी प्रधान ज्यु ले यस मुदिता सेवा गृहमा बस्नु हुने सम्पूर्ण परिवारलाई बिहान काे खाना व्यवस्था गराईदिनु भएकोमा उहाँ लगायत उहाँहरुको सम्पुर्ण परिवार प्रति कृतज्ञता ब्यक्त गर्दछौं | See less

Address

Imadol/1, Mahalaxmi Nagarpalika
Lalitpur

Alerts

Be the first to know and let us send you an email when Mudita Sewa Griha posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Mudita Sewa Griha:

Shortcuts

Share