Samad FM 102.6 MHz

Samad FM 102.6 MHz Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Samad FM 102.6 MHz, Nonprofit Organization, Lahan.

मानिसलार्इ मर्यादित रूपमा बाँच्नको लागि अवश्यक पर्ने सूचनाको मूल श्रोत रेडियो हो । सिरहा जिल्ला र आसपासका जिल्लाहरूको समूदाय माझ पर्यावरणीय जागरणाका लागि सशक्त सूचनाको माध्यमको रूपमा विकास विस्तार गर्ने लक्षय अनुरूप प्रकृतिका साथीहरू नामक संस्थाले वि.स. २०६४ सालमा राष्ट्रिय प्रसारण एन २०४९ बमोजिम समाजका विविध क्षेत्रका समाजसेवी बुध्दिजीविहरूको संलग्नतामा सिराहा जिल्लाको लहानमा
सामूदायिक रेडियो (सम

ाद एफ.एम. १०२.६ मेगाहर्ज) स्थापना गरिएको हो । सामूदायिक रेडियो समाज एफ.एम.लार्इ व्यवस्थित तथा प्रभावकारी ढंगले सञ्चालन गर्न "प्रकृतिका साथीहरू"को विधान २०६३ को परिच्छेद ७ को दफा २७ अनुसार संस्था बोर्डका कार्य समिति, रेडियो सञ्चालन कार्य समिति र रेडियो सदस्यहरूले देहायका दूरदृष्टि, ध्येय, लक्ष्य, उदेश्य र निर्देशक सिध्दान्त बनार्इ लागू गरेको छ ।

Address

Lahan

Alerts

Be the first to know and let us send you an email when Samad FM 102.6 MHz posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Samad FM 102.6 MHz:

Share