Routine of Sakhuwanankarkatti Band

Routine of Sakhuwanankarkatti Band We Can Do: (भ्रष्टाचारीको न कुनै जात हुन्छ, न धर्म, न त देश नै।)

हार्दिक शुभकामना।🙏
22/09/2025

हार्दिक शुभकामना।🙏

20/09/2025

यस्तो किसिमको राजनीति देख्दा घिन लागेर आउँछ।
यहाँका जस्ता अन्घ भक्त मानिस भएपछि के को चिन्ता यहाँका नेताहरूलाई (सूर्यछापबाट कलमछापमा आउँदा होस् कि कलमबाट सुर्यछाप जाँदा) यस्तै हो यहाँ।

कुरा रह्यो हालैको Zen -Z को आन्दोलनको यसमा यहाँका मा.वि. विद्यालयका शिक्षक खुलेरै बिरोध गरि बिद्यार्थी भाईबहिनीहरूलाई विभिन्न किसिमले डर त्रास देखाएको कुरा छ। विशेषगरी महेशवारी मा.वि. का शिक्षकले आफ्नो पदीय मर्यादा भुल्दै गएका छन्।

Address

Lahan

Website

Alerts

Be the first to know and let us send you an email when Routine of Sakhuwanankarkatti Band posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Routine of Sakhuwanankarkatti Band:

Share