26/10/2024
पर्वत जिल्ला कुश्मा नगरपालिका बडा नं. ४, निवासी यस एकता युवा क्लबका सचिब Arjunraj Puri र सस्दय Bishal Puri र सागर पुरि बुवा स्व. सोमराज पुरि को यहि मिति २०८१ साल कार्तिक ८ गते ७३ बर्षको उमेरमा भएको असमाहिक देहावसनले हामिलाई स्तब्ध र मर्माहित बनाएको छ। उहाँको स्वार्गारोहणको यस शोकपूर्ण घडिमा दिवाङ्ङ्गत आत्माको चिरशान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अपर्ण गर्नुका साथै शोकाकुल परिवार र आफ्न्तजनहरुमा हार्दिक समवेदना व्यक्त गर्दछौ ।
कविन्द्र के.सि
अध्यक्ष
एवं
एकता युवा क्लव परिवार
कुश्मा, पर्वत ।