10/06/2026
भुमे पुजा मेला २०८३ कास्कि उल्लेरि ले आयोजना गरेको बिभिद खेल्कुद तथा सास्कृतिक कार्यक्रम तर्फ पुरुस बास्केट बल खेल मा बनौ बास्केट बल टिम सहभागि भै फाईनल प्रबेश गरि प्रथम हुन सफल हुनु भएको छ बनौ बास्केट्बल टिम लाई हार्दिक बधाई साथौ आर्थिक सहयोग गर्नु हुने सहयोगि ज्यु हरुलाई हार्दिक धन्यवाद दिन चाहन्छौ final m.v.p. Uttam pun final high score balku pun प्रथम पुरस्कार १लाख ५ हजार ५ सय ५५