Chanchala Devi Social Club,

Chanchala Devi Social Club, Chanchala Devi Social Club is a social organization club,
Non Profit Social work is our main Aim. A

12/04/2025
नमस्ते सम्पुर्ण देश बिदेश मा रहनु भयेको पद्धाधिकरी जिउ  लगायेत सदस्य जिउहरुमा यो सनो जन्करी गराउन चाहानछु कि।।काठमाडौं म...
12/04/2025

नमस्ते सम्पुर्ण देश बिदेश मा रहनु भयेको पद्धाधिकरी जिउ लगायेत सदस्य जिउहरुमा यो सनो जन्करी गराउन चाहानछु कि।।काठमाडौं मा बन्दै गरेको सगरमाथा समाज सेवा भबन निर्मान को लागि हाम्रो गूठी र क्लब को संयुक्त मा रु-५०,०००//हिजो मात्र अध्यक्ष जिउको हात बाट हस्तान्तरण गरिएको जान्कारी गराउद छु।।झोर्ले 🙏
चन्चला देवि ले सबैको कल्यान गरुन।।

Nab Durga guthi samuha ko  Chanchala Devi Club  sayokta karekarm haru
02/04/2025

Nab Durga guthi samuha ko Chanchala Devi Club sayokta karekarm haru

02/04/2025

I got 50 reactions and comments on my posts last week! Thanks everyone for your support! 🎉

आज मिति २०८१ फागुन १४ गते यसै श्री चन्चला देवी युवा क्लब तथा नवदुर्गा गुठीद्वारा सोलु दुधकुण्ड नगरपालिका वडा नं ८, केरुङ...
26/02/2025

आज मिति २०८१ फागुन १४ गते यसै श्री चन्चला देवी युवा क्लब तथा नवदुर्गा गुठीद्वारा सोलु दुधकुण्ड नगरपालिका वडा नं ८, केरुङ, मेराङदिङ घर भई, हाल गंगालाल अस्पताल काठमाण्डौमा उपचार गरी रहनु भएका समुयल मगरको उपचारको लागि यसै क्लबको अगुवाइमा केही सहयोग संकलन गरी जम्मा भएको रकम बिरामी समुयल मगरको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै एकमुष्ट रू ३७५६२ श्री चन्चला देवी युवा क्लब काठमाडौं सम्पर्क मञ्चका उपस्थित सदस्यहरुद्वारा हस्तान्तरण गरियो।
बिशेष सहयोगीहरुलाई धेरै धेरै धन्यवाद।।

श्री चन्चलादेवी युवा क्ल्ब/ गूठी /लगायेत काठमानडु सम्पर्क मन्च/ दरा सङ्कलित रकम केरुङ ८,सिसाखोला निबासी दिल बहादुर मगर ज...
22/01/2024

श्री चन्चलादेवी युवा क्ल्ब/ गूठी /लगायेत काठमानडु सम्पर्क मन्च/ दरा सङ्कलित रकम केरुङ ८,सिसाखोला निबासी दिल बहादुर मगर जिउ को सिघ्र स्वास्थय लाभ को कामना गर्दै सम्पर्क मुन्च सदस्य नुरेन्द्र मागर जिउ बाट सनो सहयोग हस्तान्तरण गरियो

यस श्री चञ्चला देवी युवा क्लबका संस्थापक अध्यक्ष बिशु बहादुर मगरको श्रीमति तथा यसै क्लबका सचिव हरि बहादुर मगरको आमा वर्ष...
01/09/2022

यस श्री चञ्चला देवी युवा क्लबका संस्थापक अध्यक्ष बिशु बहादुर मगरको श्रीमति तथा यसै क्लबका सचिव हरि बहादुर मगरको आमा वर्ष ५९को रामपुरि मगरको असामायिक दुःखद् निधन ले हामी संस्था परिवार स्तपब्ध भएका छौं । साे दुखद घडीमा मृत आत्माको चिर शान्तीको कामाना गर्दै शोकाकुल परिवार प्रती धैर्य धारण गर्ने शक्ति भगवानले प्रदान गरुन भन्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं ।
श्री चञ्चला देवी युवा क्लव तथा सम्पर्क मञ्च काठमाण्डाै
श्री नव दुर्गा गूठी समूह, सोलु दुध कुण्ड नगरपािलका ८, केरुङ, माटे, च्याङसर साेलुखुम्बु

यस श्री चञ्चला देवी युवा क्लब सोलु दुधकुण्ड ८का सदस्य तथा नव दुर्गा गुठी समूह का सदस्य श्रीमति धन रूपा मगर क्यान्सर का क...
08/08/2022

यस श्री चञ्चला देवी युवा क्लब सोलु दुधकुण्ड ८का सदस्य तथा नव दुर्गा गुठी समूह का सदस्य श्रीमति धन रूपा मगर क्यान्सर का कारण भक्तपुर क्यान्सर हस्पिटलमा उपचार भै रहेको ले उहाँको शिघ्र स्वास्थ्य लाभको कामना सहित यस श्री चञ्चला देवी युवा क्लव सम्पर्क समिति तथा यसै क्लब का सदस्य Binod Kumar Magar को पहलमा तपशील उल्लेखित व्यक्तिहरू सँग सहयोग रकम संकलन गरी बिरामी धन रुपा मगर लाई संकलित रकम रु १,१६,१९० हस्तान्तरण गरिएको जानकारी गराइन्छ
सहयोग गर्नु हुने सम्पूर्ण सहयोगी मनहरुलाई हार्दिक धन्यवाद

Address

Mate, Chyangsar, Kerung
Kirtipur
00977

Telephone

+9779841708848

Website

Alerts

Be the first to know and let us send you an email when Chanchala Devi Social Club, posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Chanchala Devi Social Club,:

Share