MATS Nepal बाल कल्याण गृह

MATS Nepal बाल कल्याण गृह बाल हेल्पलाईन नम्बर १०९८ संचालन अनुमति प्राप्त संस्था It is established with the key aim to organize support for children’s wellbeing.

Makalu TrishaktiSamuha – Nepal (MATS)is one of the conspicuousnon-governmental, non-profit making and non-political organizationof Shankuwasava district, Nepal. Ultimately, MATS was established as a “Samuha”(group) for ensuring the rights of abandoned, marginalized, destitute and needy children in Shankuwasava district. By providing these children their basic necessities like education, food, she

lter, health facilities, in a nurturing community environment, they will be protected from their precarious situation and get the chance to grow up to be independent and responsible citizens. It was established on 5th November, 1999 after registration (Registration Number 103) in District Administration Office of Shankuwasava under the Social Organization Registration Act 1977, Government of Nepal (GoN). Also, MATS is affiliated with the Social Welfare Council of Nepal Government (Affiliation No. 21297). Goals
Enable environment and opportunities to the children where they themselves will actively participate to practice their rights for their holistic development, by strengthening the advocacy for protection& promotion of the rights of children in the region. Objectives
The main objectives of the organization include:

Organize programs on capacity building, policy lobby and support for children for child rights responsiveness. Child home for protection of children without families
Capacity development and mobilization of youth for social development. Organize different activities on establishing rights of women, marginalized group and community. Organize different income generating and capacity building programs in order to create employment opportunities for youth and women groups & their network. Organize programs for social development and environment protection. Organize programs on education and health for human rights protection and promotion.

‎आज मिति २०८३ जेठ ३० गते शनिबारको दिन मकालु गाउँपालिका वडा नम्बर ५ स्थाइ घर भइ हाल खाँदबारी नगरपालिका वडा नम्बर ३ बस्दै ...
13/06/2026

‎आज मिति २०८३ जेठ ३० गते शनिबारको दिन मकालु गाउँपालिका वडा नम्बर ५ स्थाइ घर भइ हाल खाँदबारी नगरपालिका वडा नम्बर ३ बस्दै आउनु भएका पासाङ्ग तेन्जी शेर्पा एवं दापोली शेर्पाले आफ्नो छोरा निमछिरिङ्ग शेर्पाको जन्मदिनको अवसरमा माट्स नेपाल द्वारा संचालित बाल कल्याण गृहलाई १० थान प्लास्टिक कुर्सी, चिनी, दाल बिस्कुट लगायतका सहयोग सामाग्री उपलब्ध गर्नु भएकोमा हार्दिक धन्यवाद !
निमछिरिङ्ग शेर्पालाई सुस्वास्थ्य, दिर्घायु अनि उत्तोरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।

12/06/2026
‎मिति २०८३ जेठ २९ गतेका दिन खाँदबारी नगरपालिका -१ बस्दै आउनु भएका षडानन्द नगरपालिका ७ निवकासी श्री निलमणी न्याैपानेकाे ज...
12/06/2026

‎मिति २०८३ जेठ २९ गतेका दिन खाँदबारी नगरपालिका -१ बस्दै आउनु भएका षडानन्द नगरपालिका ७ निवकासी श्री निलमणी न्याैपानेकाे जन्मदिन परेकाे हुँदा उहाँको जन्मदिनको अवसरमा शुभकामना व्यक्त गर्दछौं ।
जन्मदिनको अवसरमा खाँदबारीमा रहेकाे माट्स नेपाल द्वारा सञ्चालित बाल कल्याण गृहका बालबालिकाहरूलाई स्टेसनरी, चामल, दाल, विस्कुट, जुस उपलब्ध गराउनु भएकोमा धन्यवाद ।

‎मिति २०८३ जेठ २४ गतेका दिन कागेस्वोरी मनोहरा न पा ८ गोठाटार तेजविनायक, काठमांडू  निवासी  महेश्वोर न्यौपानेकाे आज परेको ...
07/06/2026

‎मिति २०८३ जेठ २४ गतेका दिन कागेस्वोरी मनोहरा न पा ८ गोठाटार तेजविनायक, काठमांडू निवासी महेश्वोर न्यौपानेकाे आज परेको जन्मदिनको अवसरमा शुभकामना व्यक्त गर्दछौं ।

‎जन्मदिनको अवसरमा खाँदबारीमा रहेकाे माट्स नेपाल द्वारा सञ्चालित बाल कल्याण गृहका बालबालिकाहरूलाई आज साझाको पोषण युक्त खानपिन सहित करिब १५ हजार बराबरको पोषण युक्त खाद्य सामाग्री सहयोग स्वरुप उपलब्ध गराउनु भएकोमा धन्यवाद व्यक्त गर्दछौं ।

‎मिति २०८३ जेठ २३ गतेका दिन खाँदबारी नगरपालिका -९, ढुङ्गेधारा घर भइ हाल अमेरिका बस्दै आउनु भएका श्री रबिता श्रेष्ठ र उहा...
06/06/2026

‎मिति २०८३ जेठ २३ गतेका दिन खाँदबारी नगरपालिका -९, ढुङ्गेधारा घर भइ हाल अमेरिका बस्दै आउनु भएका श्री रबिता श्रेष्ठ र उहाँको छोरा रेवन श्रेष्ठकाे आज परेको जन्मदिनको अवसरमा शुभकामना व्यक्त गर्दछौं ।
जन्मदिनको अवसरमा खाँदबारीमा रहेकाे माट्स नेपाल द्वारा सञ्चालित बाल कल्याण गृहका बालबालिकाहरूलाई स्टेसनरी, चामल, नुन, खाना फकाउने तेल, विस्कुट लगायतका खाद्य सामग्री उपलब्ध गराउनु भएकोमा धन्यवाद ।

माट्स नेपाल द्वारा सञ्चालित बाल कल्याण गृहमा रहेका बालबालिकाहरू भएकाे साप्ताहिक अतिरिक्त क्रियाकलाप अन्तरगत भएकाे हाजिरज...
16/05/2026

माट्स नेपाल द्वारा सञ्चालित बाल कल्याण गृहमा रहेका बालबालिकाहरू भएकाे साप्ताहिक अतिरिक्त क्रियाकलाप अन्तरगत भएकाे हाजिरजवाफ कार्यक्रम ।

12/05/2026

बाल कल्यण गृहका दुई जना नानीहरू पवित्रा र मिनाले SEE उत्तीर्ण गरेकाेमा हार्दिक बधाई तथा शुभकामना ।
🎉🎉

सहयाेगका लागि हार्दिक अनुराेध
07/05/2026

सहयाेगका लागि हार्दिक अनुराेध

आज मिति २०८३ बैशाख २१ गते खाँदबारी ३ निवासी श्री सुशीला निरौला एवं छोरा रोशन निरौला ज्युले आफ्नी नातिनी/ भान्जी श्री आशि...
04/05/2026

आज मिति २०८३ बैशाख २१ गते खाँदबारी ३ निवासी श्री सुशीला निरौला एवं छोरा रोशन निरौला ज्युले आफ्नी नातिनी/ भान्जी श्री आशिका घिमिरे ज्युको शुभ जन्मदिनको अवसरमा माट्स नेपाल द्वारा संचालित बाल कल्याण गृहलाई खाद्यान्न सामाग्री सहयोग स्वरुप उपलब्ध गर्नु भएकोमा दाताहरु प्रति हार्दिक आभार व्यक्त गर्दै आशिका घिमिरे ज्युको सुस्वास्थ,दिर्घायु अनि उत्तोरोत्तर प्रगतिको मङ्गलमय शुभकामना व्यक्त गर्दछौं ।

खाँदबारी १ घिमिरे गाउँ निवासी चिरञ्जीवी अधिकारीको आज पर्न गएको जन्मदिनको अवसरमा बाल गृहका लागि हरेक दिन खाना, नाना, छाना...
30/04/2026

खाँदबारी १ घिमिरे गाउँ निवासी चिरञ्जीवी अधिकारीको आज पर्न गएको जन्मदिनको अवसरमा बाल गृहका लागि हरेक दिन खाना, नाना, छाना कार्यक्रम अन्तर्गत एकदिनको खर्च रु २,५००/- प्रदान गर्नुभएकोमा हार्दिक धन्यवाद सहित जन्मदिनको मंगलमय शुभकामना व्यक्त गर्दछौं ।

Address

Khandbari

Telephone

+97729560956

Website

Alerts

Be the first to know and let us send you an email when MATS Nepal बाल कल्याण गृह posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share