Barun Multiple Campus

Barun Multiple Campus Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Barun Multiple Campus, Community Organization, Khandbari.

स्नातक प्रथम वर्षका विद्यार्थीहरुको आन्तरिकपरीक्षा सम्बन्धी सूचना ।
13/02/2026

स्नातक प्रथम वर्षका विद्यार्थीहरुको आन्तरिक
परीक्षा सम्बन्धी सूचना ।

वरूण क्याम्पस खुल्ला नै छ हैपरीक्षा तथा प्रशासनिक कार्यकाे लागि खुल्ला रहनेछ।
20/10/2024

वरूण क्याम्पस खुल्ला नै छ है
परीक्षा तथा प्रशासनिक कार्यकाे लागि खुल्ला रहनेछ।

04/10/2024
11/09/2024

विद्यार्थीहरुलाई अनुसन्धानमूलक लेखका लागि सूचना प्रकाशित गरिएको ।

वरुण बहुमुखी क्याम्पस अन्तर्गत रहेको 'योजना तथा अनुसन्धान व्यवस्थापन समिति'को मितिः २०८१/०५/१२ गतेको वैठक निर्णय अनुसार यस क्याम्पसमा स्नातक तह (वि.ए./वि.एड./वि.वि.एस.) र स्नातकोत्तर तह (एम.एड.) मा भर्ना भइ नियमित रुपमा अध्ययन गरिरहेका विद्यार्थीहरुका लागि आफुले अध्ययन गरिरहेको मुख्य बिषयलाई स्थानीय समुदायका कुनै पनि समस्या/सवाल/बिषयसंग जोडेर निम्न मिति, समय सिमा भित्र र दिइएको अनुसन्धान निर्देशिका अनुसार कुनै एक अनुसन्धानमुलक लेख तयार गरि यसै सुचनामा उल्लेखित इमेल ठेगानामा पठाउन यो सूचना प्रकाशित गरिएको छ।
> लेख पठाउने अन्तिम मिति र समयः २०८१/०७/३० गते विहान १०:०० बजे भित्र।

11/09/2024

वरुण जर्नल' (Barun Journal-Peer Reviewed Double Blinded with ISSN and DOI Number-Multidisciplinary Vol. 2) प्रकाशनका लागि यस क्याम्पसको विभिन्न तह र कक्षामा अध्यापन गरिरहेका सबै शिक्षकहरुलाई बिशेष गरि आफुले अध्ययन गरिरहेको मुख्य बिषयलाई स्थानीय समुदायका कुनै पनि समस्या/सवाल/बिषयसंग जोडेर निम्न मिति, समय सिमा भित्र र दिइएको अनुसन्धान निर्देशिका अनुसार कुनै एक अनुसन्धानमुलक लेख तयार गरि यसै सुचनामा उल्लेखित इमेल ठेगानामा पठाउन यो सूचना प्रकाशित गरिएको छ। यस क्याम्पस भन्दा वाहिर अध्यापन गरिरहेका शिक्षकहरुले समेत उल्लेखित मिति, समय सिमा भित्र र दिइएको अनुसन्धान निर्देशिका अनुसार अनुसन्धानमुलक लेख पठाउन सक्ने व्यवस्था गरिएकोछ ।
> लेख पठाउने अन्तिम मिति र समयः २०८१/०७/३० गते विहान १०:०० बजे भित्र।

01/09/2024

Admission Open
For
Bachelors

स्नातकोत्तर तह प्रथम सत्रान्त (M.Ed. and MSSEd 1st Semester) को परीक्षा फाराम भर्ने/भराउने म्याद थप गरिएको सम्बन्धी सूचन...
26/05/2024

स्नातकोत्तर तह प्रथम सत्रान्त (M.Ed. and MSSEd 1st Semester) को परीक्षा फाराम भर्ने/भराउने म्याद थप गरिएको सम्बन्धी सूचना

M.Ed.2nd Semester Exam Center Notice 2081
03/05/2024

M.Ed.2nd Semester Exam Center Notice 2081

03/05/2024

Class 11 Exam Form Open 2081

03/05/2024

एम.एड. दोस्रो सत्रान्त (M.Ed. 1st Semester) को परीक्षा फारम खुलेको सूचना ।
https://baruncampus.edu.np/view/post/98

Address

Khandbari
56900

Opening Hours

Monday 06:15 - 10:45
Tuesday 06:15 - 10:45
Wednesday 06:15 - 10:45
Thursday 06:15 - 10:45
Friday 06:15 - 10:45
Sunday 06:15 - 10:45

Telephone

+97729562195

Alerts

Be the first to know and let us send you an email when Barun Multiple Campus posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Barun Multiple Campus:

Share