20/05/2025
संखुवासभा मादी नगरपालिका वार्ड न:७ को वार्ड अध्यक्ष श्री रत्न बहादुर गुरुङ र यसै वार्ड मा रहेको नब सृजना प्रगतिशील युवा क्लबको अध्यक्ष श्री दाङ्दी शेर्पा उपध्यक्ष श्री सुरेन्द्र गुरुङ सचीव श्री दिपक गुरुङ लगायत सम्पुर्ण क्लबको पदाधिकारी र क्लबको अग्रज ब्याक्तित्व हरुको सर सल्लाह अनुसार मादी नगरपालिका वार्ड न:७ र ८ अर्थात (बाघा र मावादिन) को सिमानामा रहेको लखुवा खोला मा र सिंह देबि आधारभूत बिद्यालय देबिटार स्कुल को नजिकै रहेको खोला मा गरि दुई ठाँउ मा पैदल यात्री को लागि सहज हुने गरि सबै जना मिलेर जना श्रमदान गरि सागु निर्माण सम्पन्न गरियो र यस प्रस्ताव लाई सहजै सुइकार गरि साथ सहयोग गरि दिनु हुने सम्पुर्ण गाउँले दाजुभाइ र सम्पुर्ण क्लबको पदाधिकारी ज्यु हरु र विशेष गरि वार्ड अध्यक्ष ज्यु लाई धेरै धेरै धन्यवाद ।।।