19/10/2026
हार्दिक बधाई एंव शुभकामना 🙏🎉❤️
भाषा आयोगको कामु सचिव सिफारिस हुनुभएकोमा आदरणीय व्यक्तित्व DrLok B. Lopchan लाई हार्दिक बधाई एवम सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु । वास्तवमा भाषा आयोगले घुमिफेरी उहाँलाई नै खोजिरहेछ । भाषाको क्षेत्रमा जे जति भएको छ त्यो श्रेय उहाँलाई नै जान्छ । फेरि पनि बधाई ।