31/05/2026
प्रधानमन्त्री B***n ज्यू,
भोलि ४ बजे माइतीघर मण्डला आउनुहोला।
Nepal Student's Union - ने. वि.संघ ले तपाईंको क्षमता अभिवृद्धि गर्नका लागि विशेष व्यवस्था गरेको छ।
सँगै सदनबाटै नेपाली जनतालाई माफी माग्न तयार रहनुस्।