Bright Star Group (BSG)

Bright Star Group (BSG) Bright Star Group is a social group which is established for the social welfare.

This group was established on Friday, August 20th, 2010 first in the name of Chisapani Youth Saving Group and later on the name has been changed to Bright Star Group.

मासिक बैठक र समसामयिक गफ
21/02/2026

मासिक बैठक र समसामयिक गफ

23/01/2026

नियमित मासिक बैठक सम्बन्धमा।

भोलि माघ महिनाको दोश्रो शनिबार, १० गते दिउँसो ४:०० बजे ब्राइट स्टार ग्रुपको नियमित मासिक बैठक बस्ने र महत्वपूर्ण एजेन्डाहरुमा छलफल तथा निर्णय गर्नु पर्ने भएकोले सम्पुर्ण सदस्य, कार्यसमिती तथा सल्लाहकार समितिका सदस्यहरुको अनिवार्य उपस्थितिका लागि बिनम्र अनुरोध गर्दछु ।

स्थान: भृकुटीमन्डप, काठमाडौं
समय: दिउँसो ४:००

सचिब
ब्राइट स्टार ग्रुप

तमु ल्होछारको हार्दिक शुभकामना! 🎉नयाँ वर्षले तपाईंको जीवनमा सुख, स्वास्थ्य, समृद्धि र सफलता ल्याओस्।घर–परिवारमा शान्ति र...
30/12/2025

तमु ल्होछारको हार्दिक शुभकामना! 🎉
नयाँ वर्षले तपाईंको जीवनमा सुख, स्वास्थ्य, समृद्धि र सफलता ल्याओस्।
घर–परिवारमा शान्ति रहोस्, कर्म सफल होस् र हरेक दिन नयाँ आशा लिएर आओस्।
ल्होछार हाँसी! 🙏

Address

Kathmandu
Katmandu

Alerts

Be the first to know and let us send you an email when Bright Star Group (BSG) posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Bright Star Group (BSG):

Shortcuts

Share