World Hindu Integration Council

World Hindu Integration Council शुद्ध धार्मिक नेतृत्व

यस हिन्दु एकता परिषदले सर्वमान्य हिन्दु धर्म संस्कृतीको परिभाषा र प्रचार प्रसार गरी शुद्ध धार्मिक आचरणमा रही आध्यात्मिक तथा सामाजिक सेवाबाट उत्प्रेरित रहेर सेवामुलक किसिमबाट हिन्दु धर्मको पौराणिक मुल्य र मान्यताको जगेर्णा गर्दै “कृन्वन्त्व विश्व आर्यम” को आदर्श मुल मन्त्र अनुशरण गर्नेछ । सर्वप्रथम नैतिक शक्तिलाई प्राथमिकता दिएर राष्ट्रिय धर्म ॐकार एकता तथा संगठन गर्दै हिन्दु जागरण अभियान समेत परिच

ालन गरी विभिन्न मुलुकहरुमा धार्मिक सहिष्णुता प्रदान गर्ने र विश्व भरीकै गृहश्थी आश्रमका आदर्श संरचनाहरुलाई महत्वकांक्षी एवं स्वाभीमानी बनाउन विभिन्न क्रियाकलाप समेत परिचालन गर्ने यस परिषदको मुराद छ ।

17/05/2016
17/05/2016
10/05/2015

welcome

Address

Kathmandu 16, Paknajol, Near Thamel, Sorakhutte Area
Kathmandu
44601

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Saturday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when World Hindu Integration Council posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share