Reform Nepal

Reform Nepal A movement to awaken minds, inspire change, and build a stronger, progressive Nepal.

31/08/2026
31/08/2026

गोरखाको चुमनुब्री गाउँपालिकाको छेकम्पार चौरीखर्कमा पहिरो गएको छ भने बुढीगण्डकी नदी हल्का थुनिएको भए पनि नदीको पानी बगिरहेको छ।

Source: CDO Gorkha

Real Madrid pays tribute with a minute of silence to the flood victims who lost their lives on Nepal-China border. 🙏🏻Rea...
31/08/2026

Real Madrid pays tribute with a minute of silence to the flood victims who lost their lives on Nepal-China border. 🙏🏻
Real Madrid❤️

31/08/2026

पहिरोको कारण पृथ्वी राजमार्ग अवरुद्ध भएर मकवानपुर हुँदै काठमाडौं जाने सडक खण्डमा सवारीसाधनको चाप बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले निम्न अनुसार गर्न अनुरोध गरेको छ:

१. अत्यावश्यक कामबाहेक काठमाडौँतर्फको यात्रा नगर्न तथा अत्यावश्यक अवस्थामा बाहेक सवारी साधन लिएर यात्रा नगर्न अनुरोध गरिन्छ ।

२. सम्पूर्ण मालबाहक सवारी साधनहरू कान्ति लोकपथ हुँदै काठमाडौँतर्फ आवागमन गर्ने व्यवस्था मिलाउन अनुरोध गरिन्छ ।

३. १४ सिट क्षमताभन्दा ठूला यात्रुवाहक सवारी साधनहरू त्रिभुवन राजपथ हुँदै काठमाडौँतर्फ जाने तथा सोही मार्गबाट फर्कने व्यवस्था मिलाउन अनुरोध गरिन्छ ।

४. १४ सिटसम्म क्षमताका साना यात्रुवाहक सवारी साधनहरू भीमफेदी- देउराली हुँदै काठमाडौँतर्फ जाने तथा आउने व्यवस्था मिलाउन अनुरोध गरिन्छ ।

५. काठमाण्डौबाट त्रिभुवन राजपथ हुँदै हेटौंडातर्फ आउने सबै सवारी साधनहरु राती १ बजे सम्म हेटौंडा पुगिसक्ने र हेटौंडाबाट त्रिभुवनराजपथ हुँदै काठमाण्डौ जाने सवारी साधनहरु राती १ बजे पछि मात्र जाने व्यवस्था गर्न गराउन अनुरोध गरिन्छ ।

६. कुनै पनि राजमार्गमा सवारी चालकहरूले धैर्य एवं अनुशासनपूर्वक आफ्नो पालोमा मात्र सवारी सञ्चालन गर्ने, ओभरटेक नगर्ने तथा ट्राफिक व्यवस्थापनमा खटिएका सुरक्षाकर्मी/ट्राफिक प्रहरीको निर्देशन पूर्ण रूपमा पालना गर्ने व्यवस्था मिलाउन अनुरोध गरिन्छ ।

31/08/2026

Krishnabhir bato: Mugling-Kathmandu road😥😥

17/08/2026

Congratulations: आज १० लाख रुपैयाँ राशिको बम्पर उपहार एक उपभोक्ताले मात्र ३५० रुपैयाँको खरिदमा हात पारेका छन् । आन्तरिक राजस्व विभागका अनुसार ती भाग्यशाली उपभोक्ताले ‘गणेश इलेक्ट्रोनिक्स एण्ड मोबाइल सेन्टर’ बाट सामान खरिद गर्दा जारी भएको बिल (कुपन नम्बर: ०२६८८८९७९०३९) मार्फत सो पुरस्कार जितेका हुन् ।

विभागले सार्वजनिक गरेको विवरण अनुसार दैनिक 1 लाख विजेताहरूका कुपन नम्बर यसप्रकार छन्:

✅ ०३०३४२२७९९५६
✅ ०१९२५६५१०९२५
✅ ०२६१४४५१५००५
✅ ०३१७९९९३५०८२
✅ ०१७७६६१०७००५
✅ ०१८१२८७५९४०९
✅ ०२११८४०००६५३
✅ ०२४६७३१७१९०४
✅ ०२५३५७३३१९४१
✅ ०२३८५६८८५३७०
✅ ०२२४५८०९६६६८
✅ ०१६६६७२९०१४६
✅ ०२००३७२८३७४७
✅ ०२९१८४६२२६६५
✅ ०२८६५७७७५४५९
✅ ०२७७११४८७१४५

Lionel Messi becomes the highest goal scorer in FIFA World Cup history with 18 Goals. ❤️
22/06/2026

Lionel Messi becomes the highest goal scorer in FIFA World Cup history with 18 Goals. ❤️

22/06/2026

नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेल पक्राउ परेका छन् ।

16/06/2026

WORLD CUP 2026 UPDATE
FRANCE 🇨🇵 3 - 1 🇸🇳 SENEGAL
FRANCE WINS

Address

Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Reform Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share