National Online Journalist Association - NOJA

National Online Journalist Association - NOJA Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from National Online Journalist Association - NOJA, Nonprofit Organization, Dillibazar-32, Kathmandu.

तिहार पर्व, २०८२ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद...
19/10/2025

तिहार पर्व, २०८२ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।

सुप्रभातम् - शुभ दिन ।आज यम पंचकको पहिलो दिन "काग तिहार" ।।सबैलाई हार्दिक शुभकामना ।ॐ शं शनैश्चराय नम: ।।आजको दिन तपाईं ...
18/10/2025

सुप्रभातम् - शुभ दिन ।
आज यम पंचकको पहिलो दिन "काग तिहार" ।।
सबैलाई हार्दिक शुभकामना ।
ॐ शं शनैश्चराय नम: ।।
आजको दिन तपाईं हाम्रो शुभमंगल एवं सुखद रहाेस् ।

17/10/2025
नोजाको ११ औ वार्षिकोत्सव भव्यताका साथ आज बलुवाटारमा रहेको T21 प्यालेसमा सम्पन्न भएको छ (फोटो सहित)
17/10/2025

नोजाको ११ औ वार्षिकोत्सव भव्यताका साथ आज बलुवाटारमा रहेको T21 प्यालेसमा सम्पन्न भएको छ (फोटो सहित)

जिवन रक्षाको लागि अनुरोध दोलखा जिल्ला गौरिशंकर गाउँपालिका वडा नं.२ घर भई हाल काठमाडौंको गोकर्णेश्वर बस्ने गणेश बहादुर जि...
06/10/2025

जिवन रक्षाको लागि अनुरोध

दोलखा जिल्ला गौरिशंकर गाउँपालिका वडा नं.२ घर भई हाल काठमाडौंको गोकर्णेश्वर बस्ने गणेश बहादुर जिरेल शरिरको एकापट्टिको भाग नचल्ने भई दिदीको घरमा रहेको र उपचार गर्ने खर्च अभावमा जिवन मृत्युको दोसाँधमा रहेको हुनाले सहयोगि मनहरुले उहाँको जिवन रक्षाको लागि सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं ।

सम्पर्क ः ९७००६२०१९७ बिरामीको दिदी

हिन्दु धर्मावलम्बीहरूको महान् चाड बडा दशैं को आज पहिलो दिन  #घटस्थापनाको यस पावन अवसरमा हाम्रो जीवनमा सकारात्मक सोच, आत्...
22/09/2025

हिन्दु धर्मावलम्बीहरूको महान् चाड बडा दशैं को आज पहिलो दिन #घटस्थापनाको यस पावन अवसरमा हाम्रो जीवनमा सकारात्मक सोच, आत्मबल र दृढ संकल्प बढोस्। हरेक कठिनाइलाई जित्ने शक्ति र धैर्य प्राप्त होस्। परिवारमा शान्ति, समृद्धि, प्रेम र ऐक्यबद्धता कायम रहोस्। हाम्रो देशमा सद्भाव, प्रगति र समुन्नति फैलियोस्।

दशैंको देवी शक्तिले हाम्रा हृदयमा अन्धकारलाई हटाई प्रकाश ल्याओस्, निराशालाई हटाई आशा जगाओस्, र दुर्बलतालाई हटाई आत्मबल प्रदान गरियोस्। सर्वत्र मंगल होस् । शुभ घटस्थापना तथा #बडा_दशैं 2082 को हार्दिक मंगलमय शुभकामना ॥

नेपाल पर्वतारोहण संघको नव निर्वाचित समितिलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं । मुकुन्द ढुंगाना अ...
26/08/2025

नेपाल पर्वतारोहण संघको नव निर्वाचित समितिलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं ।

मुकुन्द ढुंगाना
अध्यक्ष
राष्ट्रिय अनलाईन पत्रकार संघ

Address

Dillibazar-32
Kathmandu
00977

Alerts

Be the first to know and let us send you an email when National Online Journalist Association - NOJA posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to National Online Journalist Association - NOJA:

Share