Good Hands Social Enterprises

Good Hands Social Enterprises Good Hands Social Enterprises is a profit not distribution company aims to enhance the skill and income generation of women through tailoring.
(1)

Main objectives of the company:
To conduct supportive program in education sector with the aim of making access of education to deprived children, youth and middle aged people.
• To conduct skill oriented program intending to develop the expertise and skillfulness of youth.
• To conduct health related training, counseling and awareness enhancing programs.
• Make empowerment by conducting the awa

reness oriented and participative program for the conservation and promotion of environment.
• To establish a network of national and international organizations for development initiatives collaboratively to achieve the common goal.

glimpse of our training Activities
07/04/2026

glimpse of our training Activities

माघे संक्रान्ति एवम् माघी पर्वको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सु...
15/01/2026

माघे संक्रान्ति एवम् माघी पर्वको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दछु।

क्रिसमसको पावन अवसरमा देश तथा विदेशमा रहनु भएका सम्पूर्ण इसाई धर्मावलम्बी दाजुभाइ, दिदीबहिनी तथा मित्रहरूमा सुस्वास्थ्य,...
25/12/2025

क्रिसमसको पावन अवसरमा देश तथा विदेशमा रहनु भएका सम्पूर्ण इसाई धर्मावलम्बी दाजुभाइ, दिदीबहिनी तथा मित्रहरूमा सुस्वास्थ्य, सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु।
Merry Christmas! 🎄🌹🌷

Glimpses  handmade  extracurricular activities Picture.
20/12/2025

Glimpses handmade extracurricular activities Picture.

04/12/2025

ह्याए, उधौंली तथा यमरी पुन्हीको पावन अवसरमा हार्दिक मंगलमय शुभकामना

हरितालिका तीज २०८२ को उपलक्ष्यमा स्वदेश तथा बिदेशमा रहनु हुने सम्पूर्ण महिला दिदिबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्द...
26/08/2025

हरितालिका तीज २०८२ को उपलक्ष्यमा स्वदेश तथा बिदेशमा रहनु हुने सम्पूर्ण महिला दिदिबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।🙏

तीज विशेष कार्यक्रममा सक्रिय सहभागिता जनाउनुभएका सम्पूर्ण प्रशिक्षार्थी  महानुभावहरूलाई हार्दिक धन्यवाद एवं आभार प्रकट ग...
22/08/2025

तीज विशेष कार्यक्रममा सक्रिय सहभागिता जनाउनुभएका सम्पूर्ण प्रशिक्षार्थी महानुभावहरूलाई हार्दिक धन्यवाद एवं आभार प्रकट गर्दछौं।

आज अन्तराष्ट्रीय युवा दिवस,  युवा दिवसको सबै युवाहरूलाई शुभकामना ! 🙏🙏
12/08/2025

आज अन्तराष्ट्रीय युवा दिवस, युवा दिवसको सबै युवाहरूलाई शुभकामना ! 🙏🙏

09/08/2025
३१औँ विश्व आदिवासी जनजाति दिवसको सुखद उपलक्ष्यमादेश–विदेशमा रहनु हुने आदिवासी जनजाति लगायत सम्पूर्ण नेपालीहरूमा हार्दिक ...
09/08/2025

३१औँ विश्व आदिवासी जनजाति दिवसको सुखद उपलक्ष्यमा
देश–विदेशमा रहनु हुने आदिवासी जनजाति लगायत सम्पूर्ण नेपालीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु।

जनै पुर्णिमा तथा रक्षा बन्धनकाे सबैमा हार्दिक शुभकामना ।
09/08/2025

जनै पुर्णिमा तथा रक्षा बन्धनकाे सबैमा हार्दिक शुभकामना ।

धान दिबसको अबसरमा हार्दिक शुभकामना।
29/06/2025

धान दिबसको अबसरमा हार्दिक शुभकामना।

Address

Khaibatole, Boudha/6
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Good Hands Social Enterprises posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Good Hands Social Enterprises:

Share