Madheshi Engineers

Madheshi Engineers ...............

महिला हराएको सुचना !!!
28/03/2026

महिला हराएको सुचना !!!

नेपालको हुन लागेको  #प्रधानमन्त्री  B***n साहलाई हार्दिक  #बधाई तथा  #शुभकामना 💐💐💐
07/03/2026

नेपालको हुन लागेको #प्रधानमन्त्री B***n साहलाई हार्दिक #बधाई तथा #शुभकामना 💐💐💐

18/12/2024

Jeena Sikho HIIMS Hospital 🌿 Founded by Acharya Manish Ji. India’s first Integrated Hospital offering Ayurveda-led care for Cancer Support, Kidney, Liver, Heart, Diabetes, Skin & chronic pain — integrating Yoga, Naturopathy, Unani, Siddha & Homeopathy.

09/12/2024
05/09/2024

सालको पातको दुना टपरी बनाउन मेसिनको प्रयोग

29/08/2024

मिथिला नगरीयामा एक पुरुष मृत अवस्थामा फेला
--------------------------------------------------
जनकपुरधामदेखि केही दुरीमा रहेको धनुषाको नगराईनस्थित एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।

धनुषाको नगराईन नगरपालिका वडा नम्बर २ नगराईन बजारस्थित एक पुरुष मृत अवस्थामा फेला परेको हो ।

बजारस्थित नै बिहान मृत अवस्थमा भेटिएपछि स्थानीयहरुले प्रहरीलाई खवर गरेको थियो । जिल्ला प्रहरी कार्यालय धनुषाको टोलीले घटनास्थल पुगेर मुचुल्का गरेको हो ।

मृतको नाम ठेगाना खुल्न सकेको छैनन् भने केही बेरमा जानकारी आउने प्रहरीले जनाएको छ । मृतकको लास नजिकै एक बोतल समेत भेटिएको छ । जहरिला बोतल देखिएको बताईएको छ ।

29/08/2024

प्याजको भाउ अकासियाे, थोक मूल्य नै १३० रुपैयाँ
------------------------------------------------
नेपाली बजारमा प्याजको भाउ अकासिएको छ । पछिल्ला केही दिन यता प्याजको भाउ ह्वात्तै बढेको हो ।

एक साताअगाडि प्याज प्रतिकिलो ८० रुपैयाँ थोकमा कारोबार भएको थियो ।

आजको भाउमा चाइनिज प्याजको थोक मूल्य ११५ देखि १२० रुपैयाँ प्रतिकिलो रहेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । यस्तै आज भारतीय प्याज (थोकमा) प्रतिकिलो १२० रुपैयाँ देखि १३० रुपैयाँ सम्म कारोबार भइरहेको छ ।

खुद्रा बजारमा प्याज प्रतिकिलो १५० रुपैयाँमा कारोबार भएको छ । पछिल्लो एक सातामा प्याजको भाउ थोकमै प्रतिकिलो ४० रुपैयाँ महँगो भएको छ ।

भारतमा प्याजको भाउ महँगो भएको हल्ला आउनेबित्तिकै यसको असर नेपाली बजारमा देखिन थालेको हो । सामान्य अवस्थामा औसतमा भारतबाट एक सय मेट्रिक टन प्याज भित्रिँदै आएको बजारमा पछिल्लो एक सातादेखि औसतमा ४५ मेट्रिक टन प्याज भित्रिएको कालीमाटी बजार समितिले बताएको छ ।

भारतमा अहिले प्याजको भाउ प्रतिकिलो ४५ भारु खुद्रामा कारोबार भइरहेको छ ।

भारत सरकारले प्याजमा ४० प्रतिशत निर्यात महसुल लगाएको त्योसँगै भन्सार जोडिएर आउँदा भाउ महँगो भएको बताइएको छ ।

29/08/2024

लागुऔषध सहित एक जना मानिस नियन्त्रणमा
-----------------------------------------------
यहि भाद्र १२ गते ९ः३० को समयमा जिल्ला सिरहा मिर्चैया नगरपालिका वडा नं ६ मटिअर्वा टोल बस्ने बर्ष २५को शुरेश यादवले आफ्नै काकाको घरमा लागु औषध बिक्री बितरण गरीरहेको सुचनाका आधारमा ईप्रका मिर्चैया , सिरहाबाट कटेको प्रहरीले निम्न अनुसारको लागु औषध फेला पारेकोे रितपुर्वक बरामद गरी लागुऔषध ( drugs ) सहित निज शुरेश यादवलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय मिर्चैया बाट थप अनुसन्धान हुदैछ ।
#मधेशमाड्रग्सको बिगबिगी

Address

Kathmandu

Telephone

+9779804702634

Website

Alerts

Be the first to know and let us send you an email when Madheshi Engineers posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Madheshi Engineers:

Share