Wotu Tole Samaj Sudhaar

Wotu Tole Samaj Sudhaar Wotu Tole Samaj Sudhaar is completely a non-profit organisation established in the year 2060 B.S. with the goal "Let's make our society ourselves".

13/09/2025

सम्माननीय ,प्रधानमन्त्रीलाई मेरोअपिल
हाम्रो देशमा २००७ मा प्रजातन्त्र,२०१८ मा पञ्चायत, २०४७ मा बहुदलीय प्रजातन्त्र, २०५९ राजतन्त्र २०६३ मा लोकतन्त्र,गणतन्त्र आयो व्यवस्था परिवर्तन गरियो न्या संविधान ल्याईयो तर कहिले सरकारी कर्मचारी परिवर्तन गरिएन र ध्यान पनि दिएन। जुन व्यवस्थामा नि त्यहि सरकारि कर्मचारी हरुनै रहे । त्यो साला ८-९ कक्षा फेल भएका मन्त्रिहरु लाई घुस कहाॅ बाट कसरी खान पर्छ भनेर सिकाउने नै यही सरकारी कर्मचारीहरू नै हुन । त्यसकारण यि मुख्य सचिव, सचिव,उपसचिव मालपोत का हाकिम र सम्पूर्ण सरकारी संस्था कार्यालय का प्रमुख, उपप्रमुख, हाकिम हरु का सम्पत्ति पनि छानबिन गरि करवाई होस।। ।।।

लिखितम काठमाडौं जिल्ला क.म.पा वडा नं :२२ धर्मचक्र माहाविहार (तःध बहाल) भित्र सवारीसाधन (motorbike) पार्किङ्ग गराई रकम लि...
26/08/2025

लिखितम काठमाडौं जिल्ला क.म.पा वडा नं :२२ धर्मचक्र माहाविहार (तःध बहाल) भित्र सवारीसाधन (motorbike) पार्किङ्ग गराई रकम लिएको गुनासाको आधारमा सो विहारका प्रतिनिधिहरुलाई कार्यालयमा बोलाई छलफल गर्दा अब उप्रान्त स्थानीयहरुको पार्किङ्ग राखन दिने र कुनै पनि सधान बाट शुल्क नलिने लिएमा कानुन अनुसार सजाय / जरिमाना भएमा मन्जुर छु भनि पदि बुझि सहीछाप गरिदिए।
इति संम्वत २०८२ श्रवण २६ गते रोज २ शुभम्- १

गुनासो: ९८५१०३८८४५
शेस चन्द्र शाक्य
सचिव धर्मचक्र माहाविहार
९८४१२२१३३६

18/08/2024

# हार्दिक_श्रद्धाञ्जली।।
यस वटु टोल समाज सुधार का अध्यक्ष श्री प्रचिन श्रेष्ठ ज्यू र श्री प्रज्वल‌ श्रेष्ठ ज्यूको पुजनिय पिता राम चन्द्र श्रेष्ठ को २०८१ श्रावण २९ गते असामयिक निधन भएको खबरले वटु टोल समाज सुधार परिवार अत्यन्त मर्माहित र शोकाकुल भएको छै । उहाको दिबंगत आत्माको चिर शान्तीको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं । यस दुःखद घडीमा शोक सन्तप्त परिवार तथा आफन्तजनहरुमा धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भनि ईश्वर संग प्रार्थना गर्दै हार्दिक समवेदना प्रकट गर्दछौं ।।
वटु टोल समाज सुधार परिवार।।
काठमाडौं २२ वडा

Address

Wotu/22
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Wotu Tole Samaj Sudhaar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Wotu Tole Samaj Sudhaar:

Share