New Vision Club

New Vision Club “Little changes makes big differences” so lets change by ourself to change the society.

बुढानिलकण्ठ -६ ले युवा भाइ बहिनिहरुको लागि AI डिजिटल एण्ड्भान्स मार्केटिङ तालीम दिन लागेको हुदा वडा कार्यालय मा समयमै ना...
25/08/2026

बुढानिलकण्ठ -६ ले युवा भाइ बहिनिहरुको लागि AI डिजिटल एण्ड्भान्स मार्केटिङ तालीम दिन लागेको हुदा वडा कार्यालय मा समयमै नाम दर्ता गराउनु होला । नागरिकता अनिवार्य हुनुपर्नेछ।

बुढानिलकण्ठ -६ जनप्रतिनिधि र नागरिक बिच बुढानिलकण्ठ -६ मा काम भएको र नभएको आफ्नै आखाले प्रत्यक्ष हेर्न गुनासो सुन्न र सम...
06/08/2026

बुढानिलकण्ठ -६ जनप्रतिनिधि र नागरिक बिच बुढानिलकण्ठ -६ मा काम भएको र नभएको आफ्नै आखाले प्रत्यक्ष हेर्न गुनासो सुन्न र समाधानको लागि हुने मर्निङ वाक कार्यक्रममा सहभागी हुनको लागि हार्दिक निमन्त्रणा गर्दछु।
मिति २०८३/५/०६ सनिवार
बिहान ७ बजे
सुरु हुने स्थान च्यासुन्डोल खानेपानी ट्याङ्की
समापन हुने स्थान वडा कार्यालय
नोट नाम टिपाउने सहभागी लाई बुढानिलकण्ठ -६ मर्निन्ह वाकको टिसर्ट उपलब्ध हुनेछ|

बुढानिलकण्ठ नगरपालिका वडा नं. ६ को मुख्य समस्या अझै पनि खानेपानी नै हो।डीप बोरिङ अस्थायी समाधान मात्र हो, जसले भू–जलको स...
05/06/2026

बुढानिलकण्ठ नगरपालिका वडा नं. ६ को मुख्य समस्या अझै पनि खानेपानी नै हो।

डीप बोरिङ अस्थायी समाधान मात्र हो, जसले भू–जलको सतह झन् घटाउने जोखिम पनि बढाउँछ। विकासका अन्य कामहरू हुँदै गएका छन् र भइरहेका पनि छन्, तर दीर्घकालीन रूपमा समाधान गर्नुपर्ने प्रमुख मुद्दा भनेको खानेपानीको समस्या नै हो।

अब वडा नेतृत्वको समन्वयमा हामी स्थानीय बासिन्दाहरू पनि एकजुट भएर सम्बन्धित निकायमा पहल, प्रतिनिधिमण्डल (Delegation) र आवश्यक दबाब सिर्जना गर्न अग्रसर हुनुपर्छ।

बुढानिलकण्ठको चुनावी एजेन्डा र जनअपेक्षा पनि हरेक घरमा स्वच्छ खानेपानी पुर्‍याउने नै थियो। त्यसैले आलोचना मात्र होइन, समाधानका लागि वडा कार्यालयलाई साथ र सहयोग गरौं।

“पानी बिना विकास अधुरो हुन्छ, त्यसैले हाम्रो पहिलो प्राथमिकता — स्थायी खानेपानी समाधान।” 💧🙏

बुढानिलकण्ठ -६ आ ब २०८३/८४ को योजना सङ्कलन गर्न बाकी रहेको टोलहरुमा निम्न समय र स्थानमा भेला हुने भएको हुँदा सम्बन्धित स...
01/06/2026

बुढानिलकण्ठ -६ आ ब २०८३/८४ को योजना सङ्कलन गर्न बाकी रहेको टोलहरुमा निम्न समय र स्थानमा भेला हुने भएको हुँदा सम्बन्धित सबैलाई जानकारी गराउदै सबैलाई हार्दिक निमन्त्रणा गर्दछु ।

✨ New Vision Club परिसरमा बुढानिलकण्ठ नगरपालिका वडा नं. ६ को सहकार्य, Community Care Nepal को आयोजना तथा Tilganga Instit...
28/05/2026

✨ New Vision Club परिसरमा बुढानिलकण्ठ नगरपालिका वडा नं. ६ को सहकार्य, Community Care Nepal को आयोजना तथा Tilganga Institute of Ophthalmology को प्राविधिक सहयोगमा बृहत् नि:शुल्क आँखा शिविर कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो। 👁️✨

यस कार्यक्रमलाई सफल बनाउन सहयोग गर्नुहुने स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी टिम, स्वास्थ्य स्वयंसेविका दिदीबहिनीहरू तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा साथ दिने सम्पूर्ण सहयोगी हातहरूमा हार्दिक धन्यवाद व्यक्त गर्दछौं। 🙏

साथ, सहयोग र सेवाभाव नै हाम्रो प्रेरणा हो। ❤️

बुढानिलकण्ठ -६ न्युभिजन क्लब खड्का गाउँमा भोलि जेष्ठ ११ गते बिहान ८ बजे देखि ४ बजे सम्म आँखा शुबिर छ सबैजना आउनु होला।
24/05/2026

बुढानिलकण्ठ -६ न्युभिजन क्लब खड्का गाउँमा भोलि जेष्ठ ११ गते बिहान ८ बजे देखि ४ बजे सम्म आँखा शुबिर छ सबैजना आउनु होला।

05/05/2026

Address

Khadkagaun. Budhanilkantha/06
Kathmandu

Telephone

+9779843803032

Website

Alerts

Be the first to know and let us send you an email when New Vision Club posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to New Vision Club:

Shortcuts

Share