26/03/2026
प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा रास्ट्रिय स्वतन्त्र पार्टीको तर्फवाट समानुपातीक प्रणाली मार्फ़त प्रतिनिधिसभा सदस्यको रूपमा निर्वाचित हुनुभई महत्वपुर्ण जिम्मेवारीमा पुग्न सफल हुनू भएकोमा माननिय श्री मिङमा ग्याबु शेर्पा ज्युहरुलाई पर्बतारोहणको क्षेत्रमा हासिल गर्नु भएको सफल्ता जस्तै राजनीतिक यात्रामा पनि सफलता मिलोस् भनी हार्दिक बधाई एवं सफल कार्यकालको निम्ति शुभकामना ब्याक्त गर्दछौ।
यालुङ समाजसेव (समस्त याम्फुिदन)