Japanese Information Centre, Nepal

Japanese Information Centre, Nepal Japanese Information Centre, Nepal is Non-profitable social organization.

04/04/2026

नयाँ मन्त्रीपरिषद्को पहिलो बैठकले स्वीकृत गरेको १०० बुँदे ‘शासकीय सुधार कार्यसूची’ अन्तर्गत कर्मचारी व्यवस्थापनलाई प्रविधिमा आधारित बनाउने योजना अघि सारिएको हो ।
समाचार लिङ्क कमेन्ट बक्समा

संयोग : पूर्व मन्त्री कमल चौलागाई, जापानका लागि नेपालका पूर्व राजदूत डा. गणेश योञ्जन, प्रेस काउन्सिल नेपालका निर्वतमान अ...
13/10/2025

संयोग : पूर्व मन्त्री कमल चौलागाई, जापानका लागि नेपालका पूर्व राजदूत डा. गणेश योञ्जन, प्रेस काउन्सिल नेपालका निर्वतमान अध्यक्ष बालकृष्ण बस्नेत, बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामा, प्रेस काउन्सिल नेपालका मुख्य अधिकृत झबिन्द्र भुसल, प्रेस काउन्सिल नेपालका सहप्रशासकीय अधिकृत रामशरण बोहरा बौद्धस्तुपमा आयोजित एक कार्यक्रममा एकै साथ सहभागि हुँदाको क्षण ।

Address

Chabahil, Kathmandu
Kathmandu
0977

Website

Alerts

Be the first to know and let us send you an email when Japanese Information Centre, Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Japanese Information Centre, Nepal:

Share