29/03/2026
आज हाम्रो बालगृहका बालबालिकाहरू मिलेर एउटा नयाँ “Child Club” स्थापना गरेका छौं।
यो क्लब उनीहरूको आवाज, सिर्जनशीलता र आत्मविश्वास अभिवृद्धि गर्ने एउटा सुन्दर सुरुवात हो।
हामी आशा गर्छौं कि यसले उनीहरूलाई नेतृत्व गर्न, सिक्न र आफ्ना सपनाहरू पूरा गर्न प्रेरित गर्नेछ।
साना हातहरू, ठूला सपनाहरू|
Today, we proudly formed a “Child Club” with the children of our orphanage.
This is a beautiful beginning to nurture their voices, creativity, and confidence.
We hope this club will inspire them to lead, learn, and chase their dreams.
Small hands, big dreams!