05/10/2023
खुल्ला निमन्त्रणा सबैजनालाई पाल्नुहोस यस्पाली पनि ऐतिहासिक हरिशंकर जात्रा हेनलाई फर्पिङ मा
सिन्दुर जात्रा २०७८ ,हाथु ह्याकि हार्खा द्य (यो पाली २०८०/०६/२४ गते)
हरिशंकर जात्राको लागि कुनै पनि व्यक्ती वा संस्थाले टि-सर्ट प्रायोजन गर्न चाहानुहुन्छ भने कृपया 9841572705 मा सम्पर्क गर्नुहोस् ।