Public Defender Society of Nepal

Public Defender Society of Nepal PDS-Nepal is the only NGO in Nepal who cares for poor people charged with crime and provides effective legal aid respecting their constitutional rights.

The Public Defender Society of Nepal (PDS Nepal) is a not-for-profit, nongovernmental organization that upholds the human right to a fair trial and life and liberty, by defending poor, marginalized and vulnerable persons accused of criminal offenses, regardless of age, gender and ethnicity. It also works with the government to build its capacity to meet its legal obligation to provide criminal def

ense services to poor persons who cannot afford to hire private lawyers, so that all accused have equal access to competent defense lawyers. The primary mission of the organization is to ensure fair and effective access to justice, to develop a public defender system in Nepal and to work to develop the efficiency and sustainability of a Nepal public defender system. It focuses on the need for quality and meaningful legal representation for indigent accused in judicial and quasi-judicial tribunals.

प्रविधिको सहयोगका कारण काठमाण्डौबाटै भर्चुअल माध्यम मार्फत उच्च अदालत विराटनगर इलाम इजलाश समक्ष पनि गुणस्तरीय र प्रभावका...
22/08/2025

प्रविधिको सहयोगका कारण काठमाण्डौबाटै भर्चुअल माध्यम मार्फत उच्च अदालत विराटनगर इलाम इजलाश समक्ष पनि गुणस्तरीय र प्रभावकारी प्रतिनिधित्व गर्दै यो साता पुन: अर्को एक बालक उपर रहेको बालसुधार गृहको नियन्त्रणमा परिवर्तन गरी अभिभावकको नियन्त्रण (Parental Custody) मा राख्न पाउने गरी आदेश हुन यो संस्थाबाट गरिएको लगातार ५ महिना भन्दा बढीको प्रयास अन्तोगत्वा सफल भयो ।
पुन: धन्यवाद यस संस्थाको कार्यकारी निर्देशक अधिवक्ता Ajay Shankar Jha र अधिवक्ता विमला यादव ज्यूलाई, वहाँहरुको अनवरत सहयोगले दुरदराजमा रहेका व्यक्तिहरुलाई पनि कानून सम्मको पहुँचमा सहयोग पुर्याउन सफल भै रहेका छौं ।

यस सार्वजनिक प्रतिरक्षक समाज नेपाल Pds Nepal का उपाध्यक्ष, नेपाल बार एसोसिएसनका पूर्व केन्द्रीय सदस्य अधिवक्ता Shyam Bis...
07/08/2025

यस सार्वजनिक प्रतिरक्षक समाज नेपाल Pds Nepal का उपाध्यक्ष, नेपाल बार एसोसिएसनका पूर्व केन्द्रीय सदस्य अधिवक्ता Shyam Bishwakarma उच्च अदालतको न्यायाधीश जस्तो गरिमामय पदमा नियुक्तिको लागि सिफारिश हुनु भएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं।

बाल सुधार गृहमा  सजाय भुक्तान गरी रहेको बालकलाई लाग्न गएको गम्भीर रोगको कारण त्यस्तो बालकको स्वास्थ्य समस्या तथा त्यहाँ ...
03/08/2025

बाल सुधार गृहमा सजाय भुक्तान गरी रहेको बालकलाई लाग्न गएको गम्भीर रोगको कारण त्यस्तो बालकको स्वास्थ्य समस्या तथा त्यहाँ सुधार गृहमा रहेका अन्य बालकहरुलाई त्यसबाट पर्न सक्ने प्रभाव समेतका कारण रोगबाट संक्रमित बालकलाई अभिभावकको जिम्मा लगाउनु उपयुक्त हुने ।

पुन: अधिवक्ता Ajay Shankar Jha सरलाई धेरै धेरै धन्यवाद । जिल्ला अदालत समक्ष परेको निवेदन जिल्ला अदालतले अस्विकार गरे पनि न्यायको लागि माथिल्लो अदालत धचधचाई राखी अन्तोगत्वा न्याय दिलाउन सफल हुनु भएकोमा ।

एक नावालकलाई बालबालिका सम्बन्धी ऐनको दफा ३८ बमोजिम सजाय स्थगनको लागि २०८१ पुस महिना देखि मनाङ्ग जिल्ला अदालत समक्ष गरेको...
31/07/2025

एक नावालकलाई बालबालिका सम्बन्धी ऐनको दफा ३८ बमोजिम सजाय स्थगनको लागि २०८१ पुस महिना देखि मनाङ्ग जिल्ला अदालत समक्ष गरेको प्रयास अन्तोगत्वा उच्च अदालत पोखराबाट सफल हुन सक्यो।
यस कार्यमा लगनका साथ लागि रहनु भएको अधिवक्ता Ajay Shankar Jha ज्यू प्रति हार्दिक आभार समेत व्यक्त गर्दछु।

Congratulations to Our Executive Director, Advocate Mr. Ajay Shankar JhaWe, at the Public Defender Society of Nepal (Pds...
11/04/2025

Congratulations to Our Executive Director, Advocate Mr. Ajay Shankar Jha

We, at the Public Defender Society of Nepal (Pds Nepal), are proud to extend our heartfelt congratulations to our Executive Director, Advocate Mr. Ajay Shankar Jha, on his election as the Vice President of the Nepal Bar Association Central Committee with the highest number of votes—5252.

This remarkable achievement is a testament to his unwavering commitment to justice, tireless advocacy for the marginalized, and inspiring leadership within Nepal's legal community.

We are confident that under his leadership, the Nepal Bar Association will reach new heights in promoting access to justice, legal reform, and the rule of law.

PDS-Nepal stands with you, proud and inspired.

कानून अध्ययनरत विद्यार्थीहरुलाई कानून व्यवसायमा आउन पूर्व नै तयारीको रूपमा client counseling र legal drafting जस्ता विषय...
04/04/2025

कानून अध्ययनरत विद्यार्थीहरुलाई कानून व्यवसायमा आउन पूर्व नै तयारीको रूपमा client counseling र legal drafting जस्ता विषयमा एक दशक देखि सक्रिय रूपमा यस संस्थाको नेतृत्वकर्ता अधिवक्ता अजय शंकर झा Ajay Shankar Jha समेतले पुर्याउनु भएको योगदानले कानून बिषय अध्धयन गर्ने प्राय: छात्रछात्रा र नवप्रवेशी कानून व्यवसायीको बीचमा यो संस्था Pds Nepal र अधिवक्ता अजय शंकर झा लोकप्रिय रहिरहनु यो संस्थाको लागि गौरवको विषय हो ।

नवोदित देखि पेशामा स्थापित भै सक्नु भएका कानून व्यवसायीज्यूहरुलाई फौजदारी मुद्दामा प्रतिरक्षक कानून व्यवसायीको प्रभाबकार...
04/04/2025

नवोदित देखि पेशामा स्थापित भै सक्नु भएका कानून व्यवसायीज्यूहरुलाई फौजदारी मुद्दामा प्रतिरक्षक कानून व्यवसायीको प्रभाबकारी भूमिका कालागि दक्षता अभिवृद्धि सम्बन्धी ७ दिवसीय तालिम सञ्चालन गरी ५०० भन्दा बढी कानून व्यवसायीलाई एक दक्ष कानून व्यवसायी बनाउनमा यस संस्थाको कार्यकारी निर्देशक अधिवक्ता अजय शंकर झा Ajay Shankar Jha ज्यू समेतको रहेको योगदान सराहनिय रहेको छ ।

न्यायपालिकाको सुधार एबं शुद्धिकरण विषयमा २०७९ जेष्ठ २९ गते आईतबार Pds Nepal ले पूर्व न्यायाधीश फोरमसँग सहकार्य गर्दै कार...
04/04/2025

न्यायपालिकाको सुधार एबं शुद्धिकरण विषयमा २०७९ जेष्ठ २९ गते आईतबार Pds Nepal ले पूर्व न्यायाधीश फोरमसँग सहकार्य गर्दै कार्यक्रम आयोजना गरी पूर्व न्यायाधीश फोरम मार्फत विज्ञप्ति जारी गरेको र त्यस पश्चात मात्र नेपाल बार एसोसिएसनले आन्दोलनका कार्यक्रम सञ्चालन गरेको इतिहास हामी सबै समक्ष छ । यस कार्यमा यो संस्थाका कार्यकारी निर्देशक अधिवक्ता अजय शंकर झा Ajay Shankar Jha को सराहनिय भूमिका र योगदान रहेकोमा हामी PDS-Nepal सम्पूर्ण परिवार र न्याय जगतका सरोकारवाला सम्पूर्ण गौरान्ववित महसुस गरेका छौं।

20/03/2025

Criminal Law & Justice मा LLM को उपालब्धी हासिल गर्नु भएका अधिवक्ता अजय शंकर झा "रुपेश"( Ajay Shankar Jha) न्यायिक क्षेत्रमा एक प्रतिष्ठित तथा परिचित कानून विज्ञ हुनुहुन्छ । वहाले २३ वर्षभन्दा बढी समयदेखि criminal defense, Legal aid, कानून व्यवसायीको दक्षता अभिवृद्धि र न्याय प्रणाली सुधारको क्षेत्रमा योगदान पुर्‍याउँदै आउनु भएको छ । न्यायका लागि वहाँको अटूट प्रतिबद्धता, सीमान्तकृत समुदायको पैरवी गर्ने उहाँको समर्पण, र कानूनी शिक्षा क्षेत्रमा वहाँको योगदानले नेपाल बार एसोसिएसन (NBA) को उपाध्यक्ष पदका लागि वहाँलाई एक योग्य उम्मेदवार बनाएको छ । एक प्रशिक्षित तथा दक्ष प्रतिरक्षी कानून व्यवसायीको रूपमा, झाजीले हजारौं सेवाग्राहीलाई प्रत्यक्ष कानूनी प्रतिनिधित्व प्रदान गर्दै न्यायमा पहुँच सुनिश्चित गर्नुभएको छ । legal aid, Criminal Justice System र Juvenile Justice System मा उहाँको विशेषज्ञता राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा उच्च मूल्यांकन गरिएको छ । उहाँले United Nations Office on Drugs and Crime (UNODC) को Handbook on Early Access to Legal Aid in Criminal Justice Processes र Model Law on Legal Aid in Criminal Justice Systems का प्रारूपमा विज्ञ सुझाव प्रदान गरी अन्तराष्ट्रीय स्तरबाट समेत नीति निर्माणमा महत्वपूर्ण भूमिका खेल्नु भएको छ । न्यायालयमा वकालत मात्र नभई, झाजीले नेपालभर कानूनी व्यवसायीहरूलाई तालिम दिने र परामर्श प्रदान गर्ने कार्यमा समेत अगुवाइ गर्दै आउनु भएको छ । वहाँको कानूनी शिक्षामा नेतृत्वदायी भूमिकाले नेपालका धेरै कानून व्यवसायीहरूलाई आफ्नो क्षमताको विकास गर्न प्रेरित गरेको छ । साथै, वहाँले बहस गरेका थुप्रै मुद्दाहरू मिसाल कायम गर्ने नजिर बनेका छन्, जसले नेपालमा आपराधिक तथा बाल न्याय प्रणालीमा मार्गदर्शनको काम गरी रहेको छ। नेपालमा मात्र सीमित नभई, झाजीले कानूनी सुधारका विषयमा अन्तर्राष्ट्रिय स्तरमा समेत नेपाललाई प्रतिनिधित्व गर्नुभएको छ । अमेरिका, अष्ट्रिया, दक्षिण अफ्रिका, अर्जेन्टिना, जापान, थाइल्याण्ड, जर्जिया, नेदरल्याण्ड, इन्डोनेसिया, भारत, श्रीलङ्का लगायत विभिन्न देशहरूमा कानूनी सुधार सम्बन्धी अन्तर्राष्ट्रिय मञ्चहरूमा प्रमुख वक्ताका रूपमा वहाँले भाग समेत लिइ सक्नु भएको छ । नेपाल बार एशोसिएशन जनकपुरका सदस्य रहनु भएका झाजीको अनुभव, नीति-निर्माणमा योगदान, र न्याय प्रणाली सुधारमा समर्पण समेतका आधारमा, अजय शंकर झा नेपाल बार एसोसिएसनको उपाध्यक्ष पदका लागि योग्य उम्मेदवार हुनुहुन्छ । उहाँको नेतृत्वले कानूनी पेशालाई अझ बलियो बनाउने, न्यायमा पहुँच विस्तार गर्ने, र नेपालमा प्रभावकारी कानूनी सुधारहरू ल्याउनेछ ।

Pds Nepal

Address

House No. 151, Surya Marga, Babarmahal
Kathmandu
44600

Opening Hours

Monday 10:00 - 17:30
Tuesday 10:00 - 17:30
Wednesday 10:00 - 17:30
Thursday 10:00 - 17:30
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:30

Telephone

+97715318468

Alerts

Be the first to know and let us send you an email when Public Defender Society of Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Public Defender Society of Nepal:

Share