Good Bricks Nepal

Good Bricks Nepal Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Good Bricks Nepal, Environmental conservation organisation, BesiGaun Jorpati, Kathmandu.

सम्पूर्णमा नयाँ वर्ष २०८३ को हार्दिक मङ्गलमय शुभकामना !
14/04/2026

सम्पूर्णमा नयाँ वर्ष २०८३ को हार्दिक मङ्गलमय शुभकामना !

घर वा भवन निर्माण गर्दै हुनुहुन्छ र ईंटाको खोजीमा हुनुहुन्छ ? नयाँ वर्षको उपलक्ष्यमा, प्रदेश ६ का ग्राहकहरूलाई Good Bric...
24/03/2026

घर वा भवन निर्माण गर्दै हुनुहुन्छ र ईंटाको खोजीमा हुनुहुन्छ ? नयाँ वर्षको उपलक्ष्यमा, प्रदेश ६ का ग्राहकहरूलाई Good Bricks मा २५% सम्म* विशेष छुटको व्यवस्था रहेको छ ! हरेक निर्माणमा SOLID मजबुतीको लागि Good Bricks प्रयोग गर्नुहोस् !
Good Bricks खरिद तथा थप जानकारीका लागि हामीलाई 9851360245 / 9846784031 मा सम्पर्क गर्नुहोस् ।

Good Bricks नै किन रोज्ने ?​
🗜 8+MPa को उच्चस्तरीय मजबुती भएको ​
💦 न्यूनतम पानी सोस्ने
💯 गुणस्तरको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्ड पूरा गरेको ​
📆 सबै Season मा बजारमा उपलब्ध हुने​
🧱 प्लास्टर गर्न नपर्ने, समान आकारको Smooth Finishing भएको ​
🍃 वातावरणमैत्री non-fired उत्पादन प्रक्रिया
🏗 वर्षौँ टिक्ने Solid निर्माणका लागि 🧱 Good Bricks ईँटा नै रोजौँ ।

•⁠ ⁠यो छुट कर्णाली प्रदेशका ग्राहकका लागिमात्र सर्तसहित लागू हुनेछ ।
*

होलीको हार्दिक शुभकामना!
02/03/2026

होलीको हार्दिक शुभकामना!

माघे/मकर संक्रान्ति तथा माघी पर्वको अवसरमा यहाँहरू सम्पूर्णमा हार्दिक शुभकामना ! घ्यू तील चाकुसँगै न्यानो दिनहरूतर्फ यात...
15/01/2026

माघे/मकर संक्रान्ति तथा माघी पर्वको अवसरमा यहाँहरू सम्पूर्णमा हार्दिक शुभकामना ! घ्यू तील चाकुसँगै न्यानो दिनहरूतर्फ यात्रा ! सुस्वास्थ्य र समृद्धि छाओस् यहाँको घरमा !

As calendars change, our commitment to innovate for stronger, greener, and more profitable construction remains solid. H...
01/01/2026

As calendars change, our commitment to innovate for stronger, greener, and more profitable construction remains solid. Happy New Year 2026! May prosperity, happiness, and good health fill your home.

Merry Christmas! May every corner of your home shine with happiness, good health, and happiness.
25/12/2025

Merry Christmas! May every corner of your home shine with happiness, good health, and happiness.

गोदाम राख्न सुरक्षित, ठुलो र सजिलो पहुँच भएको ठाउँ खोज्दै हुनुहुन्छ?📍 Gokarneshwor–7 मा 12,000 sq.ft. को Commercial Spac...
11/12/2025

गोदाम राख्न सुरक्षित, ठुलो र सजिलो पहुँच भएको ठाउँ खोज्दै हुनुहुन्छ?
📍 Gokarneshwor–7 मा 12,000 sq.ft. को Commercial Space लिजमा!

✔️ Warehouse, Storage, Logistics, Office सबैका लागि उपयुक्त
✔️ 20ft+ सडक
✔️ राम्रो प्रकाश, हावा र खुला Space

📞 984-9353753 (Sagar Giri) — आजै बुक गर्नुहोस्!

सम्पूर्णमा य:मरि पुन्ही र उधौली पर्वको मंगलमय शुभकामना !
04/12/2025

सम्पूर्णमा य:मरि पुन्ही र उधौली पर्वको मंगलमय शुभकामना !

सूर्य अनुष्ठानसँगै घरमा सुस्वास्थ्य र समृद्धि भित्रियोस् ! छठपर्वको शुभकामना !
27/10/2025

सूर्य अनुष्ठानसँगै घरमा सुस्वास्थ्य र समृद्धि भित्रियोस् ! छठपर्वको शुभकामना !

भातृत्व, आत्मियता कायम रहोस् सदासर्वदा – सम्पूर्णलाई भाई टीकाको शुभकामना !
23/10/2025

भातृत्व, आत्मियता कायम रहोस् सदासर्वदा – सम्पूर्णलाई भाई टीकाको शुभकामना !

आत्मशुद्धिको पर्वमा, मिलोस् संकट पार गर्ने क्षमता ! नेपाल सम्वत ११४६ एवम् म्ह:पूजाको शुभकामना !
22/10/2025

आत्मशुद्धिको पर्वमा, मिलोस् संकट पार गर्ने क्षमता ! नेपाल सम्वत ११४६ एवम् म्ह:पूजाको शुभकामना !

सम्पूर्णमा लक्ष्मी पूजाको मंगलमय शुभकामना ! धन-धान्यकी देवी लक्ष्मी लिई आउन् हर-घरमा समृद्धि ।
20/10/2025

सम्पूर्णमा लक्ष्मी पूजाको मंगलमय शुभकामना ! धन-धान्यकी देवी लक्ष्मी लिई आउन् हर-घरमा समृद्धि ।

Address

BesiGaun Jorpati
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Good Bricks Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Good Bricks Nepal:

Share