Snow Yak Foundation

Snow Yak Foundation Snow Yak Foundation is a nonprofit organisation initiated with the objective to increase access to qu This program is popularly known as the "e-Dolpa project".

SnowYak (हिम याक)

नेपालको प्रमुख मौलिक पहिचान हिम(हिमालय) र याक । हिंउले गर्दा नै एउटा असल मित्र जस्तै धेरै पर भए पनि हिमालय नजिकै छ । हिमालय र हिमालयको अस्थित्व र स्वाभिमान सधै कायमै छ । त्यस्तै हिमालयको प्रमुख र बहुउपयोगी सभ्य शिष्ट प्राणी याक । याक जिवनभर मानिसको असल मित्र रहि धेरै नै उपयोगी रहि आएको छ र याकको मृत्यु पछि पनि यसका सम्पूर्ण अंग प्रत्यङ्गको सदुपयोग विभिन्न धार्मिक र सामाजिक प्रय

ोजनमा गरिन्छ । याकलाई कुनै पनि मौसम, परिस्थीती र जंगली जनावरले पनि असर गर्न सक्दैन ।

यस्तै हिमयाक (SnowYak) हिम, हिमालय र याक जस्तै सवैसंग मित्रवत हुँदै जिवनलाई सार्थक र सधै उत्पादन मुलक बनाउँदै कुनै पनि प्रतिकुल व्यक्ति, वातावरण, परिस्थीती र प्रतिकुल समयको प्रभावमा नआई निरन्तर देश समाज र दुर्गम विकासमा निरन्तर अग्रसर भई रहन प्रतिबद्ध छ ।


The Snow Yak Foundation has been founded by a group of enthusiastic young people to promote and increase access of quality education in remote districts of Nepal. Our fellows/volunteers go to the remote district of Dolpa every year to teach the children there and make quality education service available for them.

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Snow Yak Foundation posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Snow Yak Foundation:

Shortcuts

Share