Magar Culture Hub

Magar Culture Hub jhorle namaste send us magar culture related videos ,photos and content.we will post your content . thank you
Whatsapp:9767295167
Email:[email protected]
(1)

19/08/2026

हार्दिक श्रद्धाञ्जली तथा समवेदना 🙏🕊️

कलिली उमेरमै ज्यान गुमाउन पुगेकी गरिमा चौधरी नानीप्रति भावपूर्ण श्रद्धाञ्जली। शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना। 🙏

घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कडा कारबाही गर्दै गरिमा नानीले न्याय पाऊन्। ⚖️

19/08/2026

Contestant no.199:Apekshya shrestha

📜 प्रतियोगिताका नियमहरू

१. प्रतियोगितामा एकल, युगल तथा समूहगत रूपमा सहभागी हुन सकिनेछ।

२. विजेता Like, Comment, Views तथा नृत्य प्रस्तुतिको Performance का आधारमा छनोट गरिनेछ।

३. Fake Like, Comment वा Views प्रयोग गरेको पाइएमा सम्बन्धित प्रतियोगीलाई अयोग्य घोषित गरिनेछ।

४. अश्लील, आपत्तिजनक वा सामाजिक सद्भावमा असर पर्ने कुनै पनि प्रस्तुति स्वीकार गरिने छैन।

५. प्रतियोगिताका लागि नृत्य भिडियो पठाउने अवधि वि.सं. २०८३ साल साउन १७ गते (आइतबार) देखि भदौ २५ गतेसम्म मात्र रहनेछ।

६. प्रतियोगिताको विजेता घोषणा वि.सं. २०८३ साल भदौ ३१ गते गरिनेछ।

७. प्रतियोगितामा तीज विशेष कुनै पनि नेपाली तीज गीतमा आधारित नृत्य भिडियो सहभागी गराउन सकिनेछ।

८. भिडियोको अवधि (Length) मा कुनै प्रतिबन्ध रहने छैन। TikTok/Reels Format मा तयार गरिएको जुनसुकै अवधिको भिडियो स्वीकार गरिनेछ।

९. निर्णायक मण्डल तथा आयोजकको निर्णय अन्तिम तथा सर्वमान्य हुनेछ।

📲 WhatsApp (भिडियो पठाउने नम्बर):
9767295167
9847990386

— Magar Culture Hub

17/08/2026

Contestant no.193:Manisha Magar

Contestant .192:Kamala somai,sadikshya sarbuja

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Magar Culture Hub posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share