Welfare volunteer of nepal-WVON

Welfare volunteer of nepal-WVON Volunteer of Nepal (VON)

11/06/2026

४/५ सिट ले के हुन्छ? सुन्नुहोस्।

11/06/2026

Luitel jee .

11/06/2026

पहिलो दिन चालेको कदमहरु - विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालयमा सबै कुरा शुन्य बाट सुरु हुँदैछ । यो मन्त्रालय चलाउन अरु अरु मन्त्रालय जस्तो सबै कुरा तयारी अवस्थाका छैन। सर्व प्रथम विज्ञान प्रविधि तथा नवप्रवर्तन ऐन ल्याउन विधेयक बनाउने निर्णय गरियो । अनि यो मन्त्रालय सुचारु रुपमा चलाउन कति कर्मचारी राख्ने, दरबन्दी कति चाहिने र काम कसरी छिटो र प्रभावकारी बनाउने भनेर सर्भेक्षण (O and M) गर्ने निर्णय गरियो। विभिन्न मन्त्रालय अन्तरगत छरिएर भैरहेका अनुसन्धान तथा नवप्रवर्तनलाई कसरी प्रभावकारी रुपमा अगाडि बढाउने भन्ने कुरामा गहन छलफल तुरुन्त सुरु गर्ने निर्णय गरियो। हेर्दै जानु होला ।🙏🙏🙏 Mahabir Pun

10/06/2026

के मानसिक सन्तुलन गुमाएका हुन् त प्रतिपक्षी हरुले??
२/४ जना त त्यस्तै नै देखिन्छ।

रामकृष्ण प्रजापति जी को कुरा सुन्नुहोस्।

10/06/2026

पहिला बोल्ने समय नमाग्ने अनि सभामुख थर्काउने , संसद मा बितण्डा मच्चाउने, महान मान्य हर्क का तर्क र कुतर्क कस्ता छन्?

10/06/2026

इतिहास कै महान नेता , आफैंलाई राजा यलम्बर मान्ने , यो सिंगो देश त के यो सारा संसार चलाउँदै आएका , महान भन्दा महान हर्क ज्यू का तर्क र कुतर्क सुन्नुहोस्, बितण्डा हेर्नुहोस्। यस्तै हो बोल्ने?

10/06/2026

जति सम्झाउँदा पनि केही नलाग्ने मान्ने हो को नमान्ने साँसद हो ? हर्क डान्स देको छ छ, वहाँलाई लाग्छ यो सिंगो संसार वहाँकै कारण चलेको छ।

10/06/2026

संसदमा हर्क नाच हेर्नुहोस है ।😂

10/06/2026

धरान तिर बॉसको खेति गरे मस्तै कमाई हुन्छ है? हजारौँ बॉसे पुलहरू लाहुरेको QR को पैसाले बनाउदैछन्। भएका बॉस जति सबै तिब्रदरमा सखाप हुन लाग्यो रे! 😜( भिम प्रसाद उपाध्याय)

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Welfare volunteer of nepal-WVON posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Welfare volunteer of nepal-WVON:

Share