Volunteer of Nepal

Volunteer of Nepal Volunteer of Nepal (VON)

हिजो राति घरबाट प'क्राउ परेका दुर्गा प्रसाईंलाई छाड्न भक्तपुर जिल्ला अदालतले आदेश दिएको छ।
03/08/2026

हिजो राति घरबाट प'क्राउ परेका दुर्गा प्रसाईंलाई छाड्न भक्तपुर जिल्ला अदालतले आदेश दिएको छ।

गृहमन्त्री सुदन गुरुङ, सांसद बबलु गुप्ता, पुरुषोत्तम यादव र अन्य धेरैले सुनसरी र सिरहामा प्रभावित परिवारहरूलाई सहयोग गर्...
03/08/2026

गृहमन्त्री सुदन गुरुङ, सांसद बबलु गुप्ता, पुरुषोत्तम यादव र अन्य धेरैले सुनसरी र सिरहामा प्रभावित परिवारहरूलाई सहयोग गर्न, स्थानीय भाषामा कुराकानी गर्न, सरकारी सहयोग प्रदान गर्न र प्रभावित समुदायमा शान्ति कायम गर्न मद्दत गर्न भ्रमण गर्नुभयो। ऋषि धमला, शिव यादव, खगेन्द्र कर्ण र अन्य सबैलाई धन्यवाद।

03/08/2026

बिचरा ऋषि धमला, जता दुःखी र पीडामा भएका मान्छे देख्छन् त्यतै पुग्छन् र सँसंगै रुन्छन्। जे भएपनि उनी अहिले जनताको सेवामा लागेका छन्। अनि अहिले मधेश मा भएको घटना पछि पनि उनी त्यहाँ शान्ति स्थापनाको लागि अहोरात्र खटिएका छन्। हिजोका दिनमा गाली गरेपनि माया गरेपनि पत्रकार भनेकै ऋषि धमला भन्ने थियो। अब राम्रो समाजसेवी बन्नुस् , शुभकामना छ।

गण्डकी प्रदेश सभाबाट दोस्रो पटक पारित भएको गाँजा विधेयक अन्ततः प्रदेश प्रमुखले प्रमाणीकरण गरेका छन्। आजबाट ‘गॉजा खेती तथ...
03/08/2026

गण्डकी प्रदेश सभाबाट दोस्रो पटक पारित भएको गाँजा विधेयक अन्ततः प्रदेश प्रमुखले प्रमाणीकरण गरेका छन्। आजबाट ‘गॉजा खेती तथा ब्यावसाय ऐन’ जारी भएकोले गण्डकी प्रेदशमा औषधीय र औद्योगिक प्रयोजनका लागि गॉजा वैध भएको छ। अब गण्डकी मोडेलमा अन्य ६ प्रदेशले पनि गॉजा ऐन बनाउन्।
यो ऐतिहासिक उपलब्धीका निम्ति बधाई एवं धन्यवाद गण्डकी सरकार तथा प्रदेश सभा सदस्य ज्यूहरूलाई।

03/08/2026

मरेपछि हुन्छ स्थिरता। प्रचण्ड।

03/08/2026

सचिवले भेट नदिएपछि रिसाए खगेन्द्र सुनारः सचिवभन्दा तल्लो स्तरको कर्मचारी हैनौँ ।

03/08/2026

केपी बा के भन्दै छन?

03/08/2026

दिन रात काम मा खटिने , ह्याण्डसम गृहमन्त्री सुदन गुरुङ्ग। कस्तो लाग्छ?

03/08/2026

काठमाडौंको भद्रकालीमा गुडिरहेको Scooter माथि रुख ढल्दा Scooter मा सवार २ जना घाइते भएका छन्। 😥

03/08/2026

कुरा यस्तो आयो त के हो खास?

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Volunteer of Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Volunteer of Nepal:

Shortcuts

Share