Nepal Jesuit Social Institute

Nepal Jesuit Social Institute Nepal Jesuit Social Institute a Nepal Jesuits Relief, Recovery and Rehabilitation program.

NJSI is a program of Nepal Jesuit Society to accompany and assist the survivors of earthquake as they are making efforts to return to normal life.NJSI is actively involved in the lives of survivals in nine of the most affected districts.

16/02/2024
Session on Critical Thinking at Marian Institute of Management Kuttikkanam. Kerala.
24/12/2023

Session on Critical Thinking at Marian Institute of Management Kuttikkanam. Kerala.

29/11/2023

दुर्गम बिधालयमा प्राबिधिक शैक्षिक सामाग्री हस्तान्तरण
मंसिर
नेपाल जेसुईट सामाजिक संथाले प्युठानका दुर्गम बस्तिमा रहेका सामुदायिक बिधालयहरुमा ग्रामिण शैक्षिक शुधार कार्यक्रम अन्तरगत प्राबिधिक शैक्षिक सामाग्रि जडान गर्न सुरु गरेकाे छ।आईतवार स्वर्गद्वारी नगरपालिकाकै दुर्गम बस्तिमा रहेकाे नेपाल राष्ट्रिय आधारभूत बिधालय स्वर्गद्वारी नगरपालिका वडा नम्बर पाच खलधारामा एक कार्यक्रमका बिच संथाका निर्देशक फादर राेयले नगरप्रमुख टेक प्रसाद भन्डारीलाई हस्तान्तरण गर्नु भएकाे हाे।
जिल्ला प्रहरी कार्यलय प्युठानका प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वर थापाकाे पहलमा नेपाल जेसुईट सामाजिक संथाले प्युठानका दुर्गम क्षेत्रमा रहेका सामुदायिक बिधालयमा अध्ययनरत बालबालिकाहरुलाई प्रबिधिसंग जाेड्न र शिक्षण सिकाईलाई प्रभावकारी बनाउन प्रबिधि जडान गरेकाे संस्थाका निर्देशक फादर राेयले बताउनु भयाे।
संस्थाले उपलब्ध गराएकाे ५५ ईन्चकाे स्मार्ट टेलिभिजन ,ट्यापलेट,वाईफाई लगाएतका सामाग्रि बुझ्दै नगर प्रमुख टेक प्रसाद भन्डारीले अहिलेकाे टेक्नोलोजी अनुसार बालबालिकालाई प्रबिधि संग जाेड्न शिक्षकहरुलाई प्राबिधिक शिक्षा संबधी तालिमकाे आबश्यक रहेकाे हुदा संथाले सामाग्री जडान संगै तालिम दिनुपर्ने बताउनु भएकाे छ।

कक्षा नर्सरी देखि आठ सम्म संचालन भएकाे उक्त बिधालयमा कक्षाकाेठा प्रयाप्त नहुदा बिधार्थिलाई खुल्ला आकाशमा अध्यापन गराउन बाध्य भएकाे बिधालयका प्र अ डेम प्रसाद उपाध्यक्षले जानकारी गराउनुभयाे ।”बिधालयमा झन्डै १२० जना बालबालिका अध्ययनरत छन ८ जना शिक्षक छाै नगरपालिका स्तरिय परिक्षामा नगरपालिकाकै प्रथम स्थान हासिल गर्न सफल भएका छाै बिधार्थिलाई निशुल्क अतिरिक्त कक्षा सन्चालन गरी पढाउछाै तर भवन नहुदा सास्ति खेप्नु परेकाे छ ” प्र अ उपाध्यले बताउनु भयाे।
वडा अध्यक्ष गिरबहादुर घर्ती मगरले संस्थालाई धन्यवाद दिदै अभिभावकहरुलाई बिलासि सामाग्री र घर घडेरीमा लगानी नगरी प्रमुख सम्पति भनेकै बालबालिका हुन आफ्ना छाेराछाेरीकाे पढाईमा लगानि गर्याै भने उनिहरुले ठुलाे प्रगति गर्नेछन त्यहि नै देशकै लागि भाेलिकाे सम्पति हुनेछ मगरले भन्नुभयाे।

NJSI Activities 2020-2021 short film
02/07/2022

NJSI Activities 2020-2021 short film

Activities of NJSI 2020-2021Acknowledgement:Background Song by Mariah Carey's Inspirational "Hero" used for non commercial purpose

Address

Nepal Jesuit Social Institute
Kathmandu

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+977 015010762

Alerts

Be the first to know and let us send you an email when Nepal Jesuit Social Institute posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Nepal Jesuit Social Institute:

Share