16/08/2026
मुस्ताङ जिल्ला थासाङ गाउॅपालिका स्थित थकाली जातिको उद्गमस्थल थाक सातसयको १३ मुखियाको मिर मुखिया पदमा थासाङ-१,टुकुचे निवासी श्री निर्झरमान शेरचनको चयन छ। पछिल्लो मिर मुखियाको निधन पश्चात नया मिर मिर मुखियाको चयन भएको हो! जहा मुखियाले मेलमिलाप मार्फत स्थानियस्तरमा हुने विवाद समाधान गर्दछन भने हरेक गाउॅमा १/१ मुखिया रहन्छन र मिर मुखिया चै मुखियाहरुको पनि मुखियाको रुपमा रहने गर्छन्।