आयाम

आयाम We here at आयाम. We consider ourselves the carriers of social change, drivers of social transformation, and boosters of social revolution.

22/11/2024

एक जवाना थियो, हामीले मिटिङ्ग बस्नकालागी काठमाण्डौको कुनै सार्वजनिक स्थान बाँकी छाडेनौ शंखपार्क, रत्नपार्क, त्रिचन्द्र चौरी, हनुमानढोका आदि अनि भेन्यू माग्दै कुन चाहिँ क्याफे पुगेनौं, कुन क्याम्पस पुगेनौ, कसको क्यामेरा, कसको ल्याप्टप कसको थर्मस, कता को चीनी कताको चियापत्ति सानो थियौ तर धेरै गर्ने जाँगर, ती तमाम साथीलाई खुब मिस गरिरहेछु, त्यो सत्र वर्षको उमेर पनि। भूगोलको अनेकौं ठाउँमा आफ्नो कर्म गरिरहनु भएका सबै साथीलाई काठमाण्डौंको खाल्दोबाट Aayam missed you!

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when आयाम posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to आयाम:

Share