Annapurna Ex-Student Society

Annapurna Ex-Student Society Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Annapurna Ex-Student Society, Community Organization, Kathmandu.

श्री अन्नपूर्ण माध्यमिक बिध्यालय दिल्पा , भाेजपुर का भु • पु• बिध्यार्थीहरु गाेलबन्द भई श्री अन्नपूर्ण माध्यामिक बिध्यालय तथा यस अासपास का बिध्यालयकाे शैक्षिक स्तर बृद्दि मा सक्दाे भुमिका निर्वाह गर्ने उदेश्य अनुरुप याेजना तथा कार्यक्रम सहित याे संस्थाकाे बि • सं• २०६३ मा स्थापना भएकाे हाे ।

आदरणीय गुरु टीका प्रसाद न्यौपानेकाे असामायिक निधनले स्तब्ध बनाएको छ। उहाँको दिवंगत आत्माप्रति भावपूर्ण श्रद्धाञ्जली अर्प...
08/09/2026

आदरणीय गुरु टीका प्रसाद न्यौपानेकाे असामायिक निधनले स्तब्ध बनाएको छ। उहाँको दिवंगत आत्माप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शाेक सन्तप्त परिवारजनहरूमा गहिरो समवेदना प्रकट गर्दछौं।

The SEE Result of Temke-Maiyung Gaunpalika, Bhojpur.
13/05/2026

The SEE Result of Temke-Maiyung Gaunpalika, Bhojpur.

सम्बन्धित सबैलाई हार्दिक बधाई तथा शुभकामना छ।
12/05/2026

सम्बन्धित सबैलाई हार्दिक बधाई तथा शुभकामना छ।

हाम्रो बिद्यालयकाे पूर्ब प्रधानाध्यापक कुमार राई सरकाे असामयिक अवसानले स्तब्ध बनाएको छ। उहाँको दिवंगत आत्माप्रति भावपूर्...
28/04/2026

हाम्रो बिद्यालयकाे पूर्ब प्रधानाध्यापक कुमार राई सरकाे असामयिक अवसानले स्तब्ध बनाएको छ। उहाँको दिवंगत आत्माप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शाेकाकूल परिवारजनहरूमा हार्दिक समवेदना प्रकट गर्दछौं।

#अन्नपूर्ण भूतपूर्व बिद्यार्थी समाज, काठमाडौं तथा परिवार।

अन्नपूर्ण बागधन रणदीपा माबि, भुरुचाेक, दिल्पाकाे प्रधानाध्यापक डम्बर राई हालसालै मावि तह तृतीय श्रेणीबाट माबि तहकाे द्वि...
03/04/2026

अन्नपूर्ण बागधन रणदीपा माबि, भुरुचाेक, दिल्पाकाे प्रधानाध्यापक डम्बर राई हालसालै मावि तह तृतीय श्रेणीबाट माबि तहकाे द्वितीय श्रेणीमा बढुवा हुनुभएकोमा उहाँलाई हार्दिक बधाई तथा शुभकामना अर्पण गर्दछौं।
#अन्नपूर्ण भूतपूर्व बिद्यार्थी समाज।

18/12/2025

महत्त्वपूर्ण बैठक सम्पन्न गरेपछि रमाइलो गर्दै,अन्नपूर्ण भूतपूर्व बिद्यार्थी समाजका पदाधिकारीहरू।

सबैलाई हार्दिक नमस्कार!मिति २०८२ साल, पुस २ गते सम्पन्न कार्यसमितिको बैठकले  गरेको निर्णयहरू निम्नानुसार रहेका छन्:१. गत...
18/12/2025

सबैलाई हार्दिक नमस्कार!
मिति २०८२ साल, पुस २ गते सम्पन्न कार्यसमितिको बैठकले गरेको निर्णयहरू निम्नानुसार रहेका छन्:
१. गत शैक्षिक सत्रकाे SEE परीक्षामा अन्नपूर्ण बागधन रणदीपा माबि, भुरुचाेकले लगभग ८७% परीक्षार्थीहरू उतीर्ण गराउन सफल भएकोमा एकदमै हर्षित हुँदै अध्यक्ष अमर बान्तुले चालू शैक्षिक सत्रमा SEE दिने बिद्यार्थीहरूकाे सघन तयारी कक्ष सञ्चालन गर्न अन्नपूर्ण बाररा माबिलाई ब्यक्तिगत रूपमा एकलाख रूपैयाँ प्रदान गर्ने।
२. चण्डेश्वरी माबि नागी, पशुपति माबि खावा र धर्माेदय माबि छिनामखुलाई SEE काे तयारी कक्षाकाे सहयाेगार्थ समाजकाे तर्फबाट प्रत्येक बिद्यालयलाई चालीस हजार रूपैयाँ मात्र प्रदान गर्ने।
३. समाजकाे उन्नाइसौं बार्षिक साधारणसभा तथा स्थापना दिवस कार्यक्रम यही मिति २०८२ साल, माघ १० गते, शनिबार आयाेजना गरी भव्यताका साथ सुसम्पन्न गर्ने।
धन्यवाद।

आदरणीय हाम्रो गुरु हेमराज राईलाई सफलताको निम्ति मुरीमुरी अर्पण गर्दछौं।
16/12/2025

आदरणीय हाम्रो गुरु हेमराज राईलाई सफलताको निम्ति मुरीमुरी अर्पण गर्दछौं।

Address

Kathmandu

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Website

Alerts

Be the first to know and let us send you an email when Annapurna Ex-Student Society posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share