Naya Yuba Naya Soch Nepal. नयाँ युवा नयाँ सोच नेपाल

  • Home
  • Nepal
  • Kathmandu
  • Naya Yuba Naya Soch Nepal. नयाँ युवा नयाँ सोच नेपाल

Naya Yuba Naya Soch Nepal. नयाँ युवा नयाँ सोच नेपाल We are non political organization registered as per Organization Registration Act, 2034.

We work on Educational-Intellectual, Socio-Legal, Environmental-Cleanliness and Sports-Entertainment sectors through our different district units. हामी श्री नयाँ युवा नयाँ सोच सेवा समाज ,नेपाल वि.सं. २०७४ सालमा संस्था दर्ता ऐन, २०३४ को दफा ४ बमोजिम दर्ता भएको गैरनाफामुलक तथा गैरराजनैतिक सँस्था हौँ ।त्यसैगरि हामी युवा तथा खेलकुद मन्त्रालय अन्तरगतको राष्ट्रिय युवा परिषद, समाज कल्याण मन्त्रालय अन्तरग

तको समाज काल्याण परिषद सँग समेत आबद्दता लिएर काम गरिरहका छौँ । संस्थाको विधान बमोजिम हामी महिला, बालबालिका तथा युवा गरि ३ लक्षीत वर्ग बनाएर शैक्षिक-बौद्दिक, सामाजिक-न्यायिक, सरसफाइ-वातावरण र मनोरञ्जन-खेलकुद गरि ४ लक्षित क्षेत्रमा काम गर्दै आइरहेका छौँ । हाम्रो संस्थाले कुनै स्वार्थ समुह तथा दातृ निकायहरुको कुनै पनि रकम तथा सहयोग नलिइकन विशुद्द रुपमा हाम्रो आफ्नै सरकारको स्रोत, साधन परिचालन गरि आफ्ना कार्यक्रमहरु गर्ने गरेको हुँदा श्री नयाँ युवा नयाँ सोच, नेपाल को ब्यानरमा गर्ने हाम्रा सम्पुर्ण कार्यक्रमहरु हाम्रो आयोजनामा तथा नेपाल सरकारको (संघीय, प्रदेश तथा स्थानिय तह)मुख्य तथा विभिन्न नाफामुलका संघ संस्थाको थप आर्थिक सहयोगमा हुने गरेको छ।
हाम्रो संस्थाले नेपालको ७ वटै प्रदेशको विभिन्न जिल्लाहरुमा त्यहाँका सकृय युवा/युवती हरुको इच्छा अनुसार उनिहरुकै सहभागीतामा आफ्नो जिल्ला इकाइहरु गठन गरेर आफ्नो कार्यक्रमहरु गरिरहेको छ । तपाईं पनि इच्छुक हुनुहुन्छ भने जोडिन सक्नुहुनेछ तर त्यसको लागि तपाइमा अरुलाइ दोश दिने मात्रै हैन आफैलाइ प्रश्न गरि सुरु आफैबाट गर्दै आफुले सक्ने सुरुवात गर्दै समाज परिवर्तनको आकांक्षा हुन आवश्यक छ ।
"परिवर्तित युवा, परिवर्तित सोच, परिवर्तित राष्ट्र"

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Naya Yuba Naya Soch Nepal. नयाँ युवा नयाँ सोच नेपाल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share