22/01/2026
ने क पा (एमाले) मा केपी ओलीका दासहरूले टिकट पाए, नेपाली कांग्रेसमा गगन थापाका दासहरूले टिकट पाए, र राष्ट्रिय स्वतन्त्र पार्टीमा सामाजिक सञ्जालका इन्फ्लुएन्सरहरूले टिकट पाए। कुनै पनि मुख्य दलमा प्राइमरी निर्वाचन गरिएन। त्यसैले यो चुनाव हुनु र नहुनुमा खासै कुनै फरक पर्दैन।