09/08/2026
यस तपाईं हाम्रो बहुउद्देश्यीय सहकारी संस्था लि परिवारका कर्मठ, निस्वार्थ, सहयोगी, संस्थालाई सधैं माया गर्ने व्यक्ति, समाजसेवी, कृषि अभियन्ता आदरणीय स्व. सञ्जय चन्द्र श्रेष्ठको असामयिक निधन भएको आज १३ दिनको पुण्य तिथिको अवसरमा उहाँको आत्मको चिर शान्तिको कामना सहित हार्दिक श्रद्धान्जली अर्पण गर्दछौं। साथै उहाँको परिवारजनमा धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भनी श्री पशुपतिनाथ सँग प्रार्थना गर्दछौं। उहाँको संस्था प्रतिको माया, सहकार्य, संघर्षको लागि प्रेरित गर्ने अथक प्रयासले हामीलाई सधैं जिम्मेवार भई अगाडि बढ्न हौसला प्रदान गर्ने छ। हार्दिक श्रद्धाञ्जली ।