Women Acting Together for Change - WATCH

Women Acting Together for Change - WATCH Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Women Acting Together for Change - WATCH, Charitable organisation, Ram Mandir Marga, Dhobikhola, Kathmandu.

Women Acting Together for Change (WATCH) is a secular, non-profit, politically non-aligned NGO, which was founded in 8th March 1992.Since its establishment, WATCH has been motivating local women to organize and formulate short and long term planning.

08/03/2026

आज अन्तर राष्ट्रीय श्रमिक महिला दिवस वा महिला दिवस्: विश्वका सबै महिला दिदी बह्निहरु र नेपालका दिदी बहिनिहरुलाइ पनि शुवकामना तथा बधाइ तर सनघर्ष जारी छ र रहिनै रहनेछ जहिलेसम्म महिला पुरुष बराबरीको नारा साकार हुदैन । आज आठ मार्च वाच्को जन्म दिन पनि: शुभ जन्मोत्सव्: ३५ बर्ष पुगेर ३६ बर्षतिर लाग्दैछ । वाच्सङ सम्बन्धित हजारौ महिला समुहहरु, बाल समुहहरुम अप्पङ समुहहरु, पिडित समुहहरु, पछाडी पारिएक समुहहरुलाइ पनि बधाइ तथा शुभकामना तर सङ्हर्ष जारी नै छ जहिलेसम्म एकाधिकारवादी पुरुष्हरुले महिलाको सन्मान गर्न्, बराबरिको हिस्सा दिन महिलाहरुलाइ झुक्याउन र उपयोग मात्र गर्न छोड्दैनन । हाम्री बिश्वास छ महिलाबादी सोच र विचार अघो बढेमा मात्र देशमा बराबरिको अवस्था, न्यायपुर्ण समाज्, सम्वृद्धी तथा समानता हुनेछ । त्यसैले अझै पनि सङ्हर्ष गर्न धेरै बाकी नै छ । तयारिमा नै रहनुस्, सङठित हुनुस्, अधिकार पाए पछी मात्रै छोड्नुस्, धन्यबाद्, वाच तपाइहरुको साथमा छ रहिरहने छ । धन्यबाद

Address

Ram Mandir Marga, Dhobikhola
Kathmandu

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Telephone

97714492644

Alerts

Be the first to know and let us send you an email when Women Acting Together for Change - WATCH posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Women Acting Together for Change - WATCH:

Shortcuts

Share