Manavsewa Ashram

Manavsewa Ashram One of the leading 𝐒𝐨𝐜𝐢𝐚𝐥 𝐎𝐫𝐠𝐚𝐧𝐢𝐳𝐚𝐭𝐢𝐨𝐧𝐬 of 𝐍𝐞𝐩𝐚𝐥 based on the rescue of 𝗡𝗲𝗲𝗱𝘆 𝗽𝗲𝗼𝗽𝗹𝗲 𝗮𝗻𝗱 𝗛𝘂𝗺𝗮𝗻𝗶𝘁𝗮𝗿𝗶𝗮𝗻 𝘀𝗲𝗰𝘁𝗼𝗿.

𝐇𝐨𝐭𝐥𝐢𝐧𝐞: 𝟎𝟏-𝟓𝟗𝟕𝟗𝟖𝟖𝟐
(3)

मानवसेवा आश्रम (मानवता प्रवर्द्धन महाअभियान) को परिचयः सडकपेटी र सार्वजनिक स्थलहरुमा अत्यन्तै कष्टपुर्ण, दयनीय एवं पीडादायी जीवनयापन गर्न विवश सहयोगापेक्षी (बेवारिसे, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन, शारीरिक तथा मानसिकरुपमा कमजोर) सडकआश्रित मानवहरुको वि.स २०६९ साल भाद्र १३ गतेदेखि उद्धार, उपचार, परामर्श एवं पारिवारिक पुनर्मिलन र पुनर्मिलन हुन नसकेकाहरुको लौरी स्वरुपको सहारा बनेर लालनपालन, औषधोपचा

र र संरक्षण गर्दै आइरहेको विशुद्ध परोपकारी सामाजिक संस्था हो ।

हाम्रो चाहनाः सबैको लागि खाना, नाना र छाना
हाम्रो प्रतिबद्धताः सहयोगापेक्षी (बेवारिसे, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन, शारीरिक तथा मानसिकरुपमा कमजोर) सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माण एवं घोषणा
हाम्रो सपनाः मानवीयताको राष्ट्र नेपाल निर्माण
...............................
सहयोगापेक्षी सडकमानवमुक्त राष्ट्र नेपाल निर्माणको लागि मानवीय सेवामा साथ प्रेरणा र सहकार्यको लागि -
९८५५०७६००१ देखि ९८५५०७६०२५ सम्मका सम्पर्क नम्बरहरु
९८४३३४७६०० देखि ९८४३३४७६४९ सम्मका सम्पर्क नम्बरहरु..................................
Bank Details of MANAVSEWA ASHRAM
Account Name: MANAVSEWA ASHRAM (All in capital letters)
Account Number: D101010000179
Swift Code: GLBBNPKA
Bank Name: Global IME Bank Ltd

07/08/2026

अधर्मको बाटो होइन, पुण्यको मार्ग रोजौँ।




06/08/2026

उहाँलाई दया होइन, सम्मान चाहिएको थियो।

मानवसेवा आश्रम बागलुङले जलजला गाउँपालिका- २ बिमिराबाेट पर्वतबाट आमाकाे उद्धार गरी सुरक्षित आश्रय प्रदान गरेकाे छ । 🙏




06/08/2026

मानवसेवा खबर: २०८३ साउन २१ गते, बिहीबार
Contact number: 01-5979882 See less

06/08/2026
06/08/2026

यसरी गरिन्छ मानवसेवा आश्रमद्वारा सडकआश्रित मानवहरुकाे उद्धार ❤️🙏




06/08/2026

आमाको धैर्य, छोराको भोगाइ र आश्रममा भेटिएको नयाँ जीवन

हामी साँच्चै संवेदनशील समाज बनाइरहेका छौँ, कि केवल तमासा हेरेर अघि बढ्ने मानिसहरूको भीड मात्रै ?
05/08/2026

हामी साँच्चै संवेदनशील समाज बनाइरहेका छौँ, कि केवल तमासा हेरेर अघि बढ्ने मानिसहरूको भीड मात्रै ?

05/08/2026

मानवसेवा खबर: २०८३ साउन २० गते, बुधबार
Contact number: 01-5979882

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Manavsewa Ashram posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Manavsewa Ashram:

Shortcuts

Share