Silent voice Nepal

Silent voice Nepal Speaking for the unheard. Raising awareness, seeking truth, and standing for justice.

21/06/2026

Every small effort you make today becomes a stepping stone for tomorrow’s success. Stay patient, keep improving, and trust that consistency will take you where dreams begin. 😊

रास्वपा सभापति र काङ्ग्रेस सभापति कुराकानी गर्दै रास्वपा महाधिवेशनको भेटमा ।
21/06/2026

रास्वपा सभापति र काङ्ग्रेस सभापति कुराकानी गर्दै रास्वपा महाधिवेशनको भेटमा ।

रास्वपाको महाधिवेशन स्थलमा अतिथि र रास्वपा सांसदहरुलाई DDC को मोहि वितरण ।
21/06/2026

रास्वपाको महाधिवेशन स्थलमा अतिथि र रास्वपा सांसदहरुलाई DDC को मोहि वितरण ।

प्रधानमन्त्री बालेन शाह आफ्नी छोरी लिएर रास्वपा महाधिवेशनका लागि भरतपुर उत्रिएका छन् ।
21/06/2026

प्रधानमन्त्री बालेन शाह आफ्नी छोरी लिएर रास्वपा महाधिवेशनका लागि भरतपुर उत्रिएका छन् ।

21/06/2026

गृहमन्त्री सुधन गुरुङले आजबाट शुरु हुने रास्वपाको महाधिबवेशनस्थल निरीक्षण गरेका छन् ।

VC : Siddhartha Bhatta

रास्वपाको महाधिवेशन आजबाट चितवनमा शुरु हुँदैछ । महाधिवेशनको उद्घाटन पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहले...
21/06/2026

रास्वपाको महाधिवेशन आजबाट चितवनमा शुरु हुँदैछ । महाधिवेशनको उद्घाटन पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहले गर्नेछन् ।

आज आइतबार, शक्तिशाली माता बाग्लुङ कालिकाको आशीर्वादले तपाईंको दिन शुभ र मंगलमय रहोस्! ❤️🙏
21/06/2026

आज आइतबार, शक्तिशाली माता बाग्लुङ कालिकाको आशीर्वादले तपाईंको दिन शुभ र मंगलमय रहोस्! ❤️🙏

20/06/2026

Every sunset is proof that endings can be beautiful too. Rest tonight, recharge your mind, and wake up tomorrow ready to chase your dreams with renewed strength. ☺️

मन्त्री सुनील लम्सालले भने, “सुरक्षा संयन्त्र जिम्मेवार हुनु जरुरी छ। समयमा काम नगर्ने ठेकेदारलाई समातेर साइटमै नियन्त्र...
20/06/2026

मन्त्री सुनील लम्सालले भने, “सुरक्षा संयन्त्र जिम्मेवार हुनु जरुरी छ। समयमा काम नगर्ने ठेकेदारलाई समातेर साइटमै नियन्त्रणमा राखेर भए पनि, काम सम्पन्न गराउनुपर्छ। देशमा सरकार छ भन्ने अनुभूति जनताले गर्न पाउनुपर्छ।”

गृहमन्त्री सुधन गुरुङले भन्नुभयो- ‘गृह मन्त्रालय हरेक चेलीको माइती र नागरिकको सुरक्षाका लागि परिवार जस्तै हो। प्रहरीले प...
20/06/2026

गृहमन्त्री सुधन गुरुङले भन्नुभयो- ‘गृह मन्त्रालय हरेक चेलीको माइती र नागरिकको सुरक्षाका लागि परिवार जस्तै हो। प्रहरीले पनि पहिलेभन्दा अहिले प्रभावकारी रूपमा काम गरिरहेको छ।’

Address

Baneshwor
Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Silent voice Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share