Sailung Youth Vision Nepal

Sailung Youth Vision Nepal Govt Regt: 200/067/68 KTM (Estd. 2010AD)

Sailung Youth Vision Nepal is a non-profit NGO formed by a team of Youth Professionals to work in social issues.

मिति २०८३ बैशाख ९ गते मोटरसाईकल दुर्घट्नामा परी गम्भीर घाईते हुनु भएका रामेछाप जिल्ला, दोरम्बा-शैलुङ गाउपालिका वडा न १ ब...
01/06/2026

मिति २०८३ बैशाख ९ गते मोटरसाईकल दुर्घट्नामा परी गम्भीर घाईते हुनु भएका रामेछाप जिल्ला, दोरम्बा-शैलुङ गाउपालिका वडा न १ बिक्रम श्रेष्ठको १२ वर्षका छोरी र १८ महिनाका छोराको उपचारमा संस्थाका पदाधिकारी र तत्काल उपस्थित सदस्यहरु बाट प्राप्त सहयोग रकम रु ६७,१५०/- घाईतेका बुबा बिक्रम श्रेष्ठलाई संस्थाका अध्यक्ष श्री गणेश बहादुर श्रेष्ठ लगायत पदाधिकारीहरु बाट हस्तान्तरण गरियो।

थप सहयोग गर्न चाहनु हुने महानुभावहरुले सिधै सम्बन्धित पीडितको तल उल्लेख भएको खातामा रकम सहयोग गर्न सक्नु हुनेछ। (नोट: उक्त दुर्घटनामा परी १२ वर्षीय छोरी जेनिसा र १८ महिनाको छोरा जेनेसका आमाको उपचारका क्रममा सोही दिन स्वर्ग हुनु भएको यहाँहरुमा जानकारी)

नयाँ वर्ष २०८३ सालको सबैमा हार्दिक शुभकामना 🙏ब्लड क्यान्सर पीडित रमेश श्रेष्ठको उपचारको लागि शैलुङ युथ भिजन नेपाल संस्था...
14/04/2026

नयाँ वर्ष २०८३ सालको सबैमा हार्दिक शुभकामना 🙏

ब्लड क्यान्सर पीडित रमेश श्रेष्ठको उपचारको लागि शैलुङ युथ भिजन नेपाल संस्थाको तर्फ बाट रु १०,१००/- तथा तत्काल संस्थामा उपस्थित सदस्यहरु बाट रु ५५,४८८/- गरेर जम्मा रु ६५,५८८/- रुपैया बिरामीको बुबाको खातामा जम्मा गरिएको जानकारी गराउद छु।

उपचारमा ठूलो रकम आवश्यक पर्ने भएकोले सकेको सहयोग गर्न ईच्छुक महानुवाभहरुले नीजको बुबाको बैंक खातामा सिधै रकम जम्मा गर्न हुन अनुरोध गर्दछौ ।

बैंक खाताको तथा जम्मा गरेको रकमको विवरण

Address

Chhetrapati/17
Kathmandu
1106

Alerts

Be the first to know and let us send you an email when Sailung Youth Vision Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Sailung Youth Vision Nepal:

Shortcuts

Share