28/11/2025
दार्जिलिङ लगाएत भारतमा रहेका सम्पुर्ण थामी समुदायलाई अधिकार र पहिचानको लागी एकजुट बनाउने दार्जिलिङ वेलफेयर थामी सोसाइटीको सभापति कुशल नेतृ शोभा थामीको स्वर्गबास भएको खबरले अत्यन्तै दुखित बनाएको छ । यश दु:खद समयमा आफन्तजनप्रती धैर्य गर्ने शक्ति मिलोस, मृत शोभा थामीप्रति हार्दिक श्रद्धाञ्जली । - बिकेस थामी