निको सारे/Niko Sare

Call Directions Contact the organization

निको सारे/Niko Sare TV programme

Creative AcademyTiktok Dance Competition Day 5Student Name: Alta reng ThamiClass: 3, Roll no.6  on the link
21/07/2026

Creative Academy
Tiktok Dance Competition Day 5
Student Name: Alta reng Thami
Class: 3, Roll no.6
on the link

भारतमा सर्वोच्च अदालतको फैसला- धर्म परिवर्तन गरे जातिगत आरक्षण सुविधा नपाउने‘यदि कोही व्यक्ति इसाई धर्म अपनाउँछ, इसाई धर...
24/03/2026

भारतमा सर्वोच्च अदालतको फैसला- धर्म परिवर्तन गरे जातिगत आरक्षण सुविधा नपाउने
‘यदि कोही व्यक्ति इसाई धर्म अपनाउँछ, इसाई धर्म मान्छ र पालन गर्छ भने उसलाई अनुसूचित जाति-समुदायको सदस्य मान्न सकिन्न,’ फैसलाअनुसार भनिएको छ ।

१० चैत, काठमाडौं । भारतको सर्वोच्च अदालतले ‘अनुसूचित जाति-जनजाति’ले धर्म परिवर्तन गरे ती जातिलाई सरकारले उपलब्ध ...

ज-जसले मातृभाषामा शपथ लिने निर्णय गर्नु भएको छ अति राम्रो भयो । त्यसो नगर्नेहरुले सोचुन् । मातृभाषामा शपथ लिंदा सानो होई...
24/03/2026

ज-जसले मातृभाषामा शपथ लिने निर्णय गर्नु भएको छ अति राम्रो भयो । त्यसो नगर्नेहरुले सोचुन् । मातृभाषामा शपथ लिंदा सानो होईन्न । न त साम्प्रदायिक नै होइन्छ । सबैले गर्वका साथ मातृभाषामा शपथ लिनु राम्रो । मातृभाषामा शपथ लिनु संबिधानले दिएको अधिकार प्रयोग गर्नु हो। भाषिक समुदायहरुको प्रतिनिधित्व हुनु हो । यसो गर्दा नेपालको बहुभाषिकता स्थापित हुन्छ । संबैधानिक प्रावधान हुदाँहुदैं पनि मातृभाषामा शपथ नलिनेहरुले भाषा, संस्कृतिहरुको जगेर्ना गर्ने निती नियम बनाउछन् भनेर कसरी पत्याउनु? आफ्ना जनप्रतिनिधिहरूलाई सबैले सम्झाऊं एक पटक।

हार्दिक श्रद्धाञ्जली
30/01/2026

हार्दिक श्रद्धाञ्जली

सहिद दिवसको अवसरमा तत्कालीन पंचायती क्रूर पिस्कर हत्याकाण्डका (२०४० शाल माघ) पहिलो थामी सहिदहरु इले थामी र वीर बहादुर थामीप्रती हार्दिक श्रद्धाञ्जली ।

 #सबैमा_सहयोग_लागि_हार्दिक_अनुरोध । सिन्धुली जिल्ला गोलन्जोर गाउँपालिका वडा नं ७ बस्ने बिदुर थामीको ३ बर्षको छोरी   #खुश...
19/01/2026

#सबैमा_सहयोग_लागि_हार्दिक_अनुरोध ।
सिन्धुली जिल्ला गोलन्जोर गाउँपालिका वडा नं ७ बस्ने बिदुर थामीको ३ बर्षको छोरी #खुशी_थामी उम्लिदै गरेको गाइलाइ खुवाउने दाना(कुणो) मा परी अधिकांश शरीर जलेकोले । हाल किर्तिपुर बर्न अस्पतालमा उपचाररत रहेकोेले यश परीवारलाई नानीको उपचारको लागी चरम आर्थिक संकट रहेकोले सकेको आर्थिक सहयोग गरिदिन हुन हार्दिक अनुरोध छ ।
सम्पर्क: 9851167287
बुबाको नम्बर:9862161161

https://www.facebook.com/share/p/16rQK2pc7Q/

थामी समाजको महासचिव तथा समाजसेवी Chandra Thami  चन्द्र कुमार थामीज्युको बुबा जगत बहादुर थामीको उपचारको क्रममा भएको असामय...
05/01/2026

थामी समाजको महासचिव तथा समाजसेवी Chandra Thami चन्द्र कुमार थामीज्युको बुबा जगत बहादुर थामीको उपचारको क्रममा भएको असामयिक तथा दु:खद निधनले मर्माहित बनाएको छ ! दुखको यस घडीमा मृतक प्रति चीर आत्माको शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौ । साथै शोकाकुल परिवारजनमा गहिरो समावेदना !

त्रिभुवन बिश्वबिद्यालयको ५१ औं दिक्षान्त समारोहमा बिज्ञान तथा सूचना प्रबिधि बिधामा स्नातकोत्तर पास भैइ दिक्षित हुनुहुने ...
25/12/2025

त्रिभुवन बिश्वबिद्यालयको ५१ औं दिक्षान्त समारोहमा बिज्ञान तथा सूचना प्रबिधि बिधामा स्नातकोत्तर पास भैइ दिक्षित हुनुहुने Bheem Kr Thami लाई हार्दिक बधाई तथा शुभकामना ।

Address

Kathmandu
44600

Telephone

+9779851167287

Website

Alerts

Be the first to know and let us send you an email when निको सारे/Niko Sare posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to निको सारे/Niko Sare:

Shortcuts

Share